पत्रकारको सहमतिले राजनीति नेतृत्वलाई सन्देश दिएको छ : मुख्यमन्त्री शाही

कालिकोट : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विकासलाई भरपूर उपयोग गर्न आर्थिक हिसाबले सम्पन्न र गरिबी अन्त्य हुनुपर्ने बताएका छन्।आइतबार नेपाल पत्रकार महासंघ कालिकोटले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कालिकोटको राजनितिक नेतृत्वलाई नेपाल पत्रकार महासंघ कालिकोटले गज्जबको च्यालेन्ज दिइसकेको र पत्रकार महासंघले गर्ने जिम्मेवारी र भूमिका पूरा गरेको बताए।गएको चैत २५ गते भएको नेपाल पत्रकार महासंघको चुन

सम्बन्धित सामग्री

कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : प्रदेश कि केन्द्रको ?

२५ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टी नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव ल्याएपछि राष्ट्रिय राजनीति नै तरंगित बन्न पुगेको छ । प्रदेश राजधानी सुर्खेतमा आइतबार दिनभरजसो दुई समूह (मुख्यमन्त्री शाही र …