डोटी भूकम्प : सुदूरपश्चिममा २ सय परकम्प

गत राति डोटीलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि सुदूरपश्चिमका विभिन्न स्थानमा दुई सयवटा परकम्प गइसकेको बताइएको छ ।