काठमाडौं । पछिल्लो समय अर्थतन्त्रका गतिविधि सुस्ताएसँगै आयमा आएको गिरावटले लेनदेन र बन्द व्यापारमा अराजकता सुरू भएको छ । चालू आर्थिक वर्षमा चेक बाउन्सको घटनामा भएको बृद्धिले लेनदेन र बन्द व्यापारमा अराजकता मौलाएको देखिएको हो । कर्जा सूचना केन्द्रको पछिल्लो तथ्यांकअनुसार चेक बाउन्सको अपराधमा महिनाको दुई हजारभन्दा बढी कालोसूचीमा पर्न थालेका छन् । चेक बाउन्सको […]