सुर्खेत-कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर उपत्यकामा खानेपानी समस्या दीर्घकलीन रूपमा समाधान गर्न बृहत् भेरी पम्पिङ आयोजनाको काम तत्काल अघि बढाउने खानेपानीमन्त्री मणिचन्द्र थापाले प्रतिबद्धता जनाएका छन् ।शनिबार आयोजनाको स्थलगत अवलोकन गर्नपुगेका मन्त्री थापाले आयोजना निर्माणको काम तत्काल अघि बढाने प्रतिबद्धतासमेत जनाएका हुन् । मन्त्री थापाले प्रस्तावित पम्पिङस्थल भेरी नदीको भेरी पुलनजिकको स्थल र पम्पिङ गरी […]