अमेरिकी औषधी कम्पनी फाइजरको कोभिड–१९ भ्याक्सिन प्रविधि चोर्ने प्रयास गरेको आरोप उत्तर कोरियामाथि लागेको छ । दक्षिण कोरियाली गुप्तचर अधिकारीहरुले यस्तो आरोप लगाएका हुन् । यद्यपी, कुनै डाटा चोरी भएको वा नभएको विषय अहिलेसम्म स्पष्ट भने भएको छैन । दक्षिण कोरियाली न्युज एजेन्सी योनहपका अनुसार यस विषयमा दक्षि...