काठमाण्डाै - सुनकाे भाउ आज तोलामा तीन सय रुपैयाँ बढेको छ ।
शुक्रवार तोलाको ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनकाे भाउ आज तीन सय रुपैयाँ बढेर तोलाको ९३ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज चाँदीको भाउ घटेको छ । शुक्रवार तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको...