आज सुनको भाउ स्थिर

काठमाडौं, बैशाख ४ । आज सुनको भाउ स्थिर छ । बिहिबार तोलाको १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा किनबेच भईरहेको हो । आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा नै स्थिर छ । आज चाँदीको भाउ पनि तोलाको १४ सय १५ […]

सम्बन्धित सामग्री

सुनचाँदीको भाउ आज सामान्य घट्यो

काठमाण्डौ – सुन चाँदीको भाउ आज सामान्य घटेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको  । यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँले घटेर एक हजार चार सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदीको भाउ सामान्य घट्यो

काठमाण्डौ – सुन चाँदीको भाउ आज सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो । आज सुनको भाउ तोलामा एक लाख १२ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, चाँदी तोलामा एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको भाउ घट्यो, चाँदीको स्थिर

काठमाडौं, पुस २७ । नेपाली बजारमा आज सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँ […]

आज सुनको भाउ एक हजार रुपैयाँले घट्यो

काठमाण्डाै – सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९७ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९८ हजार रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय ४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

आज सुनको भाउ तोलामा सय रुपैयाँले बढ्यो

काठमाण्डाै – आज सुनको भाउ तोलामा सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको ९८ हजार ९ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ घटेको छ । हिजो तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १३ सय ५० रुपैयाँ तोकिएको छ ।

यस्तो छ आज सुनको भाउ

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ शुक्रबारकै मूल्यमा कारोबार भएको हो ।

आज सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौं, २७ भदौ । साताको कारोबारको पहिलो दिन (आइतबार) आज सुन चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मुल्य आज ४ सय रुपैयाँ घटेको हो । प्रतितोला ९० हजार ३ सय रुपैयाँ कायम भएको महासंघको भनाई छ । शुक्रवार सुन प्रतितोलामा ९० हजार ७ सय रुपैयाँ तोकिएको थियो । त्यस्तै, […]

आज सुनको भाउ कति ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ सोमबारकै मूल्यमा कारोबार भइरहेको छ ।

सुनमा भन्दा शेयरमा आकर्षण बढ्दो, आज सुनको भाउ सामान्य घट्यो

काठमाण्डाै - हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ सामान्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ तोकिएको छ। पछिल्लो समय सुनको भाउमा सामान्य उतारचढाव आइरहेको छ । यो हप्ता पनि भाउ यस्तै रहने अनुमान छ । विश्व बजारमा सुनमा भन्दा शेयरमा आकर्षण बढेकाले तत्कालै सुनको भाउमा धेरै उतारचढाव आउने सम्भावना नरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । यस्तै, आज चाँदीको भाउ पनि सामान्य घटेको छ । चाँद...

आज सुनको भाउ घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ घटको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रहेको छ भने तेजावी सुनको भाउ ९३ हजार ४०० रहेको छ ।