फ्लाई दुबईको विमान काठमाडौँमा अवतरण भएन, सुरक्षित रूपमा गन्तव्यतर्फ प्रस्थान

काठमाडौँ- काठमाडौँबाट दुबईका लागि उडेको फ्लाई दुबईकाे जहाजको एउटा इञ्जिन फेल भए पनि काठमाडौँमा अवतरण भएन । विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिए । तर, विमानलाई धादिङकाे आकाशमा केहीबेर हाेल्ड गरेपछि विमानका पाइलटले दुबई नै जाने बताएकाे...

सम्बन्धित सामग्री

फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै, बुकिङ खुला

दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि मुलुकको दोस्रो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ उडानका लागि आजदेखि बुकिङ खुलाएको छ । सो कम्पनीको नेपालस्थित आधिकारिक एजेन्ट (जिएसए) युनिभर्सल टुर्स एण्ड ट्राभल्स रहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फ्लाई दुबईको विमान दिउँसो […]

फ्लाई दुबईको विमान दुबईमा सुरक्षित अवतरण, काठमाडौँमा किन गरिएन अवतरण?

काठमाडौं विमानस्थलबाट उडे लगत्तै चरा ठोक्किएर इन्जिनमा समस्या आएको बताइएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । विमान स्थानीय समयअनुसार राती १२ बजेर ११ मिनेटमा अवतरण गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि सोमबार राति उडेको फ्लाई दुबईको विमानको इञ्जिनमा खराबी देखिएपनि चालकले केहीबेर होल्ड गरेर विमान गन्तव्यतिर लगेका थिए […]

गन्तव्यतर्फ लाग्याे विमान, फ्लाई दुबई भन्छ- चरा ठाेकिएकाे थियाे

काठमाडौं । काठमाडौंबाट १६७ यात्रुसहित उडेको फ्लाई  दुबईको विमान निर्धारित गन्तव्यतर्फ लागेको छ । विमानको एउटा इन्जिनमा समस्या आएको भएपनि पाइलटले सुरक्षित रुपमा उडानलाई निरन्तरता दिएका छन् । पाइलटले विमानलाई दिल्लीमा अवतरण गराउन सक्ने अनुमान गरिएको थियो । तर सो विमान दिल्लीको आकाशबाट पनि पार भएर दुबई तर्फ लागेको हो । यसैबीच दुबईले सो विमान […]