फ्लाई दुबईको विमान दुबईमा सुरक्षित अवतरण, काठमाडौँमा किन गरिएन अवतरण?

काठमाडौं विमानस्थलबाट उडे लगत्तै चरा ठोक्किएर इन्जिनमा समस्या आएको बताइएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । विमान स्थानीय समयअनुसार राती १२ बजेर ११ मिनेटमा अवतरण गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि सोमबार राति उडेको फ्लाई दुबईको विमानको इञ्जिनमा खराबी देखिएपनि चालकले केहीबेर होल्ड गरेर विमान गन्तव्यतिर लगेका थिए […]

सम्बन्धित सामग्री

फ्लाई दुबईको विमान काठमाडौँमा अवतरण भएन, सुरक्षित रूपमा गन्तव्यतर्फ प्रस्थान

काठमाडौँ- काठमाडौँबाट दुबईका लागि उडेको फ्लाई दुबईकाे जहाजको एउटा इञ्जिन फेल भए पनि काठमाडौँमा अवतरण भएन । विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिए । तर, विमानलाई धादिङकाे आकाशमा केहीबेर हाेल्ड गरेपछि विमानका पाइलटले दुबई नै जाने बताएकाे...