पोखरामा एटीएम मेसिन फोडेर रकम चोरी गर्ने ‘भेडे’ रुपन्देहीबाट समातिए

काठमाडौं : पोखरा महानगरपालिका-३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटीएम तोडफोड गरी नगद चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। एटीएमको २ वटा क्यासकेट र नगद चोरी गरेको अभियोगमा नवलपरासी (पूर्व) देवचुली नगरपालिका-५ घर भई कास्की पोखरा महानगरपालिका-३० डुँडाको मुख बस्ने ‘भेडे’ भन्ने २१ वर्षीय अनिस तामाङलाई प्रहरीले पक्राउ…

सम्बन्धित सामग्री

पोखरामा एटीएम मेसिन फोरेर चोरी गर्ने तीन जना पक्राउ

पोखराका विभिन्न स्थानमा बैंकका एटीएम मेसिन फोर्ने र रकम चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

एटीएम मेसिन फोडेर पैसा चोरेको आरोपमा पोखराबाट एकजना पक्राउ

काठमाडौं । एटीएम मेसिन तोडफोड गरी पैसा चोरेको आरोपमा पोखराबाट एकजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटीएम तोडफोड गरी २ वटा क्यासकेट र नगद चोरी गरेको आरोपमा २१ वर्षीय अनिस तामाङलाई प्रहरीले पक्राउ गरेको हो । पोखरा महानगरपालिका– २७ तालचोकस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन तोडफोड गर्ने प्रयास...

एटीएम मेसिन फोडेर रकम चोरेको आरोपमा २१ वर्षिय तामाङ पक्राउ

एमएमबी बैंकको एटीएम फोडेर रकम चोरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं. ३० अर्घौचोकमा रहेको बैंकको एटीएम बुथमा रहेको मेसिन फोरी रकम चोरी भएको सूचनाका आधारमा पोखरा महानगरपालिका वडा नं.३० डुँडाको मुख बस्ने २१ वर्षिय अनिस तामाङलाई पक्राउ गरेको गरिएको हो ।  गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला...

एटीएम मेसिन फुटाउँदै गर्दा २ जना पक्राउ

१० साउन, वीरगञ्ज । प्रहरीले वीरगञ्जमा एटीएम मेसिन फुटाएर चोरी गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ । बाराको कलैया उपमहानगरपालिका बस्ने २७ वर्षीय राजकपुर चौधरी र जीतपुरसिमरा उपमहानगरपालिका- ५ बस्ने २५ वर्षीय अजय चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । साउन ८ गते राति १०ः५३ बजेतिर वीरगञ्ज महानगरपालिका-८ स्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा […]

बिनाहातहतियार एनएमबीको एटीएम फोडियो

पोखरा, साउन ८ । पोखरामा पछिल्लो समय एकपछि अर्को एटीएम मेसिन फोड्ने घटना बढिरहेका छन्। पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ। त्यो पनि बिना हातहतियार। पोखरा महानगरपालिका(२६ अघौचोकमा रहेको एनएमबी बैंकको एटीएमलाई बिना हातहतियार खोलेर त्यहाँ भएको नगद चोरी गरिएको छ। नेपाली सेनाको व्यारेक र इलाका प्रहरी कार्यालय शिशुवा, हंसपुरको बीचमा […]

बिनाहातहतियार एनएमबीको एटीएम फोडियो

पोखरा । पोखरामा पछिल्लो समय एकपछि अर्को एटीएम मेसिन फोड्ने घटना बढिरहेका छन् । पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ । त्यो पनि बिना हातहतियार । पोखरा महानगरपालिका–२६ अघौचोकमा रहेको एनएमबी बैंकको एटीएमलाई बिना हातहतियार खोलेर त्यहाँ भएको नगद चोरी गरिएको छ । नेपाली सेनाको व्यारेक र इलाका प्रहरी कार्यालय शिशुवा, […]

एटीएम मेसिन फोड्ने घटना बढ्दै

पोखरामा पछिल्लो समय एकपछि अर्को एटीएम मेसिन फोड्ने घटना बढिरहेका छन्। पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ। त्यो पनि बिना हातहतियार। पोखरा महानगरपालिका-२६ अघौचोकमा रहेको एनएमबी बैंकको एटीएमलाई बिना हातहतियार खोलेर त्यहाँ भएको नगद चोरी गरिएको छ।नेपाली सेनाको व्यारेक र इलाका प्रहरी कार्यालय शिशुवा, हंसपुरको बीचमा रहेको अघाँचोकबाट एटीएम फोडेर रकम निकालिएको हो। यसअघि  पोखरा-९ नयाँ बजारमा पनि एटीएम फोडेर चोरीको प्रयास भएको थियो। शुक्रबार मात्रै उक्त घटना घटेको थियो। घटना घटेको ६

एटीएम मेसिन फोर्न खोज्ने किशोर पक्राउ

प्रहरीले पोखराबाट एटिएम मेसिन फोर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही महानगरपालिका ९ पृथ्वी चोक बस्ने रुकुम घर भएका १९ वर्षीय नरेश पुन मगर रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका ८ न्यूरोडस्थित एनआइसी एसिया बैंकको एटिएम मेसिन फोर्न लागिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।  उनी उपर चोरी उद्योग मुद्दामा...

रुकुम पश्चिममा एटीएम मेशिन फाेर्दै गर्दा एक जना पक्राउ

रुकुम पश्चिम – रुकुम पश्चिमको जिल्ला सदरमुकामको मुख्य बजारमा रहेको नेपाल बैंक लिमिटेड रुकुम शाखाको एटीएम मेशिन तोडफोड भएको छ । मेशिन तोडफोडमा संलग्न एक जनालाई प्रहरी पक्राउ गरेको छ ।  बैकको एटीएम मेसिन फोर्दै गरेको अवस्थामा मुसिकोट नगरपालिका १ का २० वर्षीय भीमबहादुर विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक (इन्स्पेक्टर) डेकेन्द्र शर्माका अनुसार एटीएम मेशिनमा सप्पल प्रहार गरेर चोरी गर्न लाग्दा बैँकका प्रबन्धकले सीसी क्यामराबाट थाहा पाएपछि प्रहरीलाई खबर गर्नुभ...

एटीएम मेसिन फोडेर चोरी गर्न खोज्ने एकजना पक्राउ

५ माघ, काठमाडौं । काठमाडौंको ठूलोभर्‍याङस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन फोडेर रकम चोरी गर्न खोज्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको महादेवस्थान गाँउपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने २८ वर्षीय …