एटीएम मेसिन फोडेर रकम चोरेको आरोपमा २१ वर्षिय तामाङ पक्राउ

एमएमबी बैंकको एटीएम फोडेर रकम चोरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं. ३० अर्घौचोकमा रहेको बैंकको एटीएम बुथमा रहेको मेसिन फोरी रकम चोरी भएको सूचनाका आधारमा पोखरा महानगरपालिका वडा नं.३० डुँडाको मुख बस्ने २१ वर्षिय अनिस तामाङलाई पक्राउ गरेको गरिएको हो ।  गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला...