हलिया, कमैया र हरुवा/चरुवाको न्यायिक पुनःस्थापनामा सहयोग गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता

मन्त्री श्रेष्ठले कमैया, कमलरी तथा हलिया प्रथाको मुक्ति र पुनःस्थापनाका लागि गर्नुपर्ने काम अन्य मन्त्रालयसँग पनि सम्वन्धित रहेकाले आवश्यक समन्वय गर्ने विश्वास दिलाए ।

सम्बन्धित सामग्री

हलिया, कमैया र हरुवा चरुवाको न्यायिक पुनःस्थापना हुन्छ : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हलिया, कमैया र हरुवा–चरुवा जस्ता परम्परागत दासत्वको समस्या हल गर्न सरकार दृढ रहेको बताएका छन् ।कृषि बँधुवा मजदुर अधिकार मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले देशका विभिन्न भूगोलमा रहेका हलिया, कमैया र हरुवा–चरुवाको पुर्नस्थापनाका विषयमा देखिएका समस्या दीगो रुपमा समाधानका लागि पहल गर्ने बताए ।श्रेष्ठले पछाडी पारिएका […]