तीनजनाको मृत्यु, थप आठ सय ६८ जनामा कोरोना सङ्क्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप आठ सय ६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने तीन जनाको निधन भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार छ हजार सात सय पाँच जनामा गरिएको परीक्षणमध्ये आठ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । योसँगै सक्रिय सङ्क्रमितको …

सम्बन्धित सामग्री

दुई सय १३ मा कोरोना सङ्क्रमण, तीनजनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने तीनजनाको मृत्यु भएको छ । यस अवधिमा छ हजार ६३२ जनाको पिसीआर परीक्षण गरिएको थियो । यससँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २० हजार ७२४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण …

अस्ट्रेलियाको न्यूसाउथवेल्समा ८ सय २५ कोरोना सङ्क्रमण थपिए

सिड्नी – पछिल्लो २४ घण्टामा अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा ८ सय २५ नयाँ कोरोना सङ्क्रमण थपिएका छन् । यो सङ्ख्या कोरोना महामारीको शुरुवातदेखि २४ घण्टामा रेकर्ड गरिएको सबैभन्दा उच्च सङ्ख्या हो । त्यसैगरी राज्यमा कोरोना सङ्क्रमणबाट तीनजनाको मृत्यु भएको छ । योसँगै हालसम्म न्यूसाउथवेल्स राज्यमा डेल्टा भेरिएन्टको सुरुवात भएदेखि मृत्यु हुनेको सङ्ख्या ६८ पुगेको छ । […]