सिड्नी – पछिल्लो २४ घण्टामा अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा ८ सय २५ नयाँ कोरोना सङ्क्रमण थपिएका छन् । यो सङ्ख्या कोरोना महामारीको शुरुवातदेखि २४ घण्टामा रेकर्ड गरिएको सबैभन्दा उच्च सङ्ख्या हो । त्यसैगरी राज्यमा कोरोना सङ्क्रमणबाट तीनजनाको मृत्यु भएको छ । योसँगै हालसम्म न्यूसाउथवेल्स राज्यमा डेल्टा भेरिएन्टको सुरुवात भएदेखि मृत्यु हुनेको सङ्ख्या ६८ पुगेको छ । […]