अपर हेवाखोला हाइड्रोपावरको आईपीओ बिक्री खुल्ला भएको छ । कम्पनीले असार २४ गतेदेखि १५ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ दरका १५ लाख कित्ता आईपीओ जारी गरेको कम्पनीले कुल निष्काशन मध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएर बाँकी रहेको १३ लाख ९५ हजार कित्ताका सर्वसाधारणका बिक्री खुल्ला गरेको छ ।छिटोमा असार २८ गते र ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सकिने उक्त आवेदनमा