नेताहरु त आफ्नो उद्देश्यमा सफल छन्, लाचार युवा पाएर । आन्दोलनमा रगत बगाउने, परिआउँदा गोली थाप्ने, निर्वाचन जिताउने, मन्त्री–प्रधानमन्त्री बनाउने तर नेताका अगाडि चुँ गर्न नसक्ने आशे युवा पुस्ता पाएको छ देशले । अनि कसरी बन्छ देश ?
काठमाडौं, ३० असोज । विद्रोही समूह हमासको आक्रमणमा परी बेपत्ता रहेका विपिन जोशीको अवस्था अझै अज्ञात छ । इजरायलस्थिति नेपाली राजदूतावासले विपिनको खोजी कार्य तीब्र पारिएको बताएको छ । आज (मंगलबार) विज्ञप्ति जारी गर्दै राजदूतावासले उपलब्ध सम्पूर्ण संयन्त्र÷माध्यमहरुको प्रयोग गरी खोजी भइरहेको बताएको हो । ‘उपलब्ध सम्पूर्ण संयन्त्र/माध्यमहरुको प्रयोग गरी सम्पर्क विहीन रहेका विपिन जोशीको […]
काठमाडौँ : नेपाली कांग्रेसले भारतको उत्तराखण्डको केदारनाथ गौरीकुण्ड नजिक बेपत्ता नेपालीको खोजी गर्न सरकारसँग माग गरेको छ।कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी भारतको उत्तराखण्डमा पहिरोमा परेर बेपत्ता नेपाली नागरिकको खोजी गर्न र उद्धार गरिएकाको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन्।“पहिरोमा परेर नेपाली नागरिक बेपत्ता भएको खबर अत्यन्तै दुःखद छ, बेपत्ता हुने अधिकांश व्यक्ति जुम्ला पातारासी गाउँपालिकाका भन्ने बुझिन आएको छ, यस द
काठमाडौँ– पोखरा विमान दुर्घटनामा बेपत्ता भएका एक यात्रुको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ। यही माघ १ गते कास्कीको पोखरास्थित सेती खोंचमा दुर्घटना भएको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परी बेपत्ता भएका एक यात्रुको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ। काठमाडौँबाट पोखराका लागि उडेको उक्त विमान अवतरणका क्रममा दुर्घटनापछि हराइरहेका एक यात्रु […]
काठमाडौं : नेपाली सेनाले बिहान १० बजेदेखि सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर विमानको खोजी कार्य आजलाई स्थगित गरेको छ।
रात परेको र प्रतिकुल मौसमका कारण आजको लागि खोजी कार्य स्थगित गरिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। उनले भोलि बिहानैदेखि पैदल र हवाई दुवै माध्यमबाट खोजी कार्य जारी राखिने…
१५ जेठ, काठमाडौं । नेपाली सेनाले सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी कार्यलाई स्थगित गरेको छ । अन्धकार र प्रतिकुल मौसमका कारण आइतबारलाई खोजी कार्य रोकिएको सैनिक प्रवक्ता नारायण सिलवालले बताए । सिलवालले भने, ‘भोलि बिहानैबाट फेरि स्थल र हवाई दुवै मार्गबाट खोजी कार्य सुरु हुनेछ ।’ अहिले सेनाको हवाई उद्दार टोली जोमसोममा फर्किएको उनले […]
नेपाली पत्रकारहरूको अन्तरराष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको इन्जा खोजी पत्रकारिता पुरस्कार टक्सार आर्थिक म्यागजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीलाई दिने निर्णय गरेको छ । सन् २०२१ भरिमा नेपालवाट प्रकाशित तथा प्रसारित खोजी समाचारहरुमध्येबाट इञ्जाले पत्रकार वुढाथोकीलाई चयन गरेको हो । पुरस्कारको राशी एक हजार अमेरिकी डलर रहेको छ । पत्रकार बुढाथोकीले नेपालमा बहुराष्ट्रिय कम्पनी कोकाकोलाले स्थापनाकालदेखि …
काठमाडौं, ११ असार । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ को लागि गायक र गायिकाको खोजी हुँदै छ । यसअघी चलचित्रको लागी नायक नायिकाका साथै अन्य कलाकारको लागी पनि यसरीनै खोजी र छनौट गरिएको थियो । बिगत २५ बर्ष देखि नेपाली फिल्म जगतमा स्पट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल यस […]
काठमाडौँ । ब्यवसायिक रुपमा सफल दक्षिण भारतीय तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सका लागि अहिले कलाकारको खोजी सुरु भएको छ । निर्माण तथा वितरणको अनुमति लिएको युवा फिल्मस्ले यसको लागि अडिसन मार्फत कलाकार छान्न लागेको हो ।बिशाल सापकोटाको निर्देशन रहने र करिव १ वर्षअघि नै निर्माण घोषणा भएको फिल्मको कोरोनाका कारणले काम अगाडि बढ्न सकेको थिएन । अहिले भने अडिसन मार्फत फिल्मको अभिनेता, अभिनेत्री तथा अन्य कलाकार छनौट गरेर काम अगाडि बढाउन लागिएको निर्देशक सापकोटाले बताए ।केही महिना अ