‘अर्जुन रेड्डी’को नेपाली संस्करणका लागि कलाकारको खोजी

काठमाडौँ । ब्यवसायिक रुपमा सफल दक्षिण भारतीय तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सका लागि अहिले कलाकारको खोजी सुरु भएको छ । निर्माण तथा वितरणको अनुमति लिएको युवा फिल्मस्ले यसको लागि अडिसन मार्फत कलाकार छान्न लागेको हो ।बिशाल सापकोटाको निर्देशन रहने र करिव १ वर्षअघि नै निर्माण घोषणा भएको फिल्मको कोरोनाका कारणले काम अगाडि बढ्न सकेको थिएन । अहिले भने अडिसन मार्फत फिल्मको अभिनेता, अभिनेत्री तथा अन्य कलाकार छनौट गरेर काम अगाडि बढाउन लागिएको निर्देशक सापकोटाले बताए ।केही महिना अ

सम्बन्धित सामग्री

कलाकार खोज्दै ‘छड्के २.०’

काठमाडौँ– निर्माण नहुँदै दशैँमा  प्रदर्शन मिति घोषणा गरिएको सिक्वेल फिल्म ‘छड्के’ ले कलाकार मागेको छ ।  सुटिङको सुरसार गर्दै मार्सल आर्ट्स सीप भएका कलाकार चाहिएको भन्दै सामाजिक सञ्जालमा फ्लायर सार्वजनिक गरेको निर्माण टिमले सबै उमेरका समूहका कलाकारको खोजी गरेको जनाएको छ ।  ग्याङस्टर विधाको फिल्मका लागि धेरै कलाकार चाहिने भएकाले सम्भवतः निर्माण टिमले अडिसनबाटै ती […]

६ करोडको ‘रबर सिटी’ निर्देशन गर्दै विनोद, मुख्य भूमिकामा शुशांक मैनाली

काठमाडौं । बिनोद पौडेलले चलचित्र ‘रबर सिटी’का लागि मुख्य कलाकार अनुबन्द गरेका छन् । हाल अमेरिका रहेका निर्देशक पौडेलले शुशांक मैनालीलाई मुख्य भूमिकामा अनुबन्द गरेका हुन् । शुशांकले चलचित्र साइन गरिसकेका छन् । मैनालीसँगै विक्रम कुमार शर्मा र राधा शर्मा लम्साल पनि अनुबन्द भइसकेका छन् ।    अन्य कलाकारको खोजी भइरहेको विनोदले बताए...

विकास बोर्डमा कलाकारको खोजी, हल खुल्दा के खुशी छैनन् स्टार ?

मंगलबार चलचित्र विकास बोर्डमा आयोजना भएको एक कार्यक्रममा कलाकारको रुपमा नायक भुवन केसी मात्र सहभागी भए । चलचित्र विकास बोर्डका अध्यक्षदेखि चलचित्र कलाकार संघका अध्यक्षसम्मले अधिकांश चलचित्रकर्मीलाई कार्यक्रममा आउनका लागि आग्रह गरे । तर, नायक भुवन केसीसँगै चलचित्र क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधी मात्र कार्यक्रममा पुगे । असोज २१ अर्थात बिहिबारबाट देशभरका हल संचालनमा ल्याउने तयारी […]

विपिन कार्की बन्दैछन् ‘विवेक’, प्रदेश २ मा बाँकी कलाकारको खोजी

वीरगञ्ज–१० अशोकबाटीका बस्ने २० वर्षिया अनिता साहलाई अभिनयमा असाध्यै रुची छ । चलचित्र हेर्छिन्, टिकटक बनाउँछिन् । तर अभिनय निखार्ने मौका मिलेकै छैन । वीरगञ्ज कलेजमा एमबीए गर्दै गरेकी उनले ‘विवेक’ चलचित्रका लागि कलाकार खोजेको थाहा पाईन् । उनले कलैया उपमहानगरपालिका–६ शान्ति टोलका साथी सरोज साहलाई पनि जानकारी गराईन् । शिवशक्ती ग्रुपमा कार्यरत ईन्जिनियर […]

‘ओपन टु मोर’मा लाहुरे र विपुल जोडिए

विश्वभरका सांगीतिक क्षेत्रका राम्रा कलाकारको खोजी गरी डिप्लो र मोको सहकार्यमा नयाँ सांगीतिक ट्रयाक बनाउन लागिएको ‘टुबोर्ग ओपन’मा नेपाली कलाकार -यापर लाहुरे र गायक विपुल क्षेत्री पनि जोडिएका छन्। डेनिस ब्रान्ड टुबोर्गको ‘टुबोर्ग ओपन’को सहयोगले ‘ओपन टु मोर’ अभियानमार्फत स्थानीय कलाकारबाट मानिसहरूलाई अभियानमा प्रेरित गराउन सांगीतिक कार्यक्रम गर्नेछन्।