नेपाल प्रहरीका ६७३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेस थापाले बिहीबार एकैपटक ६७३ इन्सपेक्टरको सरुवा गरेका प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले जनाएको छ।
हेर्नुहाेस् सूची...
काठमाडौं, २५ चैत्र । स्थानीय तहको चुनाव नजिकिदै गर्दा नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले बिहीबार ठुलो संख्यामा प्रहरी निरीक्षकहरुको सरुवा गरेको जनाएको छ । निर्वाचन आचारसंहिता लागु नहुँदै सरकारले ठुलो संख्यामा सुरक्षाकर्मीहरुको सरुवा गरेको हो । आगामी स्थानीय तहको चुनाव बैशाख ३० गते हुँदैछ […]
काठमाडौं– प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको बिहीबारको निर्णयअनुसार ६७३ जना इन्स्पेक्टरहरुको सरुवा गरिएको हो ।
सरुवा भएका इन्सपेक्टरहरुले वैशाख महिनादेखिको तलब र भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि सरुवा गरिएको हो ।
काठमाडौं– प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको बिहीबारको निर्णयअनुसार ६७३ जना इन्स्पेक्टरहरुको सरुवा गरिएको हो ।
सरुवा भएका इन्सपेक्टरहरुले वैशाख महिनादेखिको तलब र भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि सरुवा गरिएको हो ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले आज ६७३ जनाको सरुवा सूची सार्वजनिक गरेको हो । प्रहरीमा पछिल्लो १९ महिनादेखि इन्सपेक्टरको सरुवा हुन सकेको थिएन् ।
हेर्नुस् सूची–
काठमाडौं : प्रहरी प्रधान कार्यालयले ६७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको बिहीवारको निर्णयअनुसार इन्स्पेक्टरहरुको सरुवा गरिएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार बैशाख महिनादेखिको तलव र भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी इन्स्पेक्टरहरुको सरुवा गरिएको छ।
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ठुलो सङ्ख्यामा प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ। स्थानीय निकायको चुनावको मुखमा प्रधान कार्यालयले ६७३ जना प्रहरी निरीक्षकको सरुवा गरेको हो। शुक्रबार प्रधान कार्यालय मानव स्रोत विभागले प्रहरी निरीक्षक सरुवाको सूची सार्वजनिक गरेको छ। नियमित सरुवा रोकेर शक्ति केन्द्रहरूको दबाबमा प्रधान कार्यालय काज सरुवामा अभ्यस्त हुँदै आएको थियो। यसपालि भने एकै […]