खाना पकाउने ग्यासको मूल्य घट्यो, पेट्रोल र डिजेलमा बढ्यो :: Pahilopost.com

काठमाडौँः नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ। निगमले प्रति सिलिण्डर २५ रुपैयाँ मूल्य घटाएको हो। मङ्गलवार रातिदेखि लागू हुनेगरी ग्यासको मूल्य घटाइएको हो। अब उपभोक्ताले मूल्य १३ सय ७५ रुपैयाँमा पर्नेछ। यसअघि ग्यासको मूल्य १४ सय रुपैयाँ थियो। निगमले ग्यासको मूल्य घटाए पनि पेट्रोल,डिजल र मट्टितेलको

सम्बन्धित सामग्री

पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मुल्य घटेको छ। नेपाल आयल निगमले आइतबार राती १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य घटाएको हो। पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर दुई दुई रुपैयाँ घटाएको छ। पेट्रोल ९८ र डिजल र मट्टितेल प्रतिलिटर ७४ रुपैयाँ अब किन्न सकिनेछ। मुल्य घटेसँगै अब खाना पकाउने ग्यास प्रतिसिलिण्डर १३ सय…