गाउँपालिकाको भवन उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार रामेछापको सुनापति आउन लागेका छन् । सुनापति गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहाल मध्यान्ह सुनापतिको हिलेदेवी आउने औपचारिक जानकारी आएको जिल्लाका सुरक्षा अधिकारीहरूले बताएका छन् ।
मोरङ – मोरङको केराबारी गाउँपालिकामा २ करोड २९ लाख रुपैयाँको लागतमा इलाका प्रहरी कार्यालय भवन निर्माण भएको छ। मंगलबार प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले नवनिर्मित भवनको एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्। प्रहरी कार्यालयको उद्घाटन गर्दै मन्त्री कार्कीले शान्ति सुरक्षाको लागि खटिने प्रहरी सुरक्षित हुँदा नागरिक पनि सुरक्षित रहने बताएका […]
काठमाडौँ । मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले एकै दिन तीन वटा प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । मंगलबार धनुषाको जनकपुरधामस्थित मुजेलियामा वडा प्रहरी कार्यालय, महोत्तरीको इटहर्वाकट्टी र लोहरपट्टीस्थित ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको हो । प्रहरी कार्यालय भवन उद्घाटन गर्दै मन्त्री साहले सुविधासम्पन्न भवनले प्रहरीलाई जनता, पीडित र सेवाग्राहीको […]
मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले एकै दिन तीन वटा प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । मंगलबार धनुषाको जनकपुरधामस्थित मुजेलियामा वडा प्रहरी कार्यालय, महोत्तरीको इटहर्वाकट्टी र लोहरपट्टीस्थित ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।प्रहरी कार्यालय भवन उद्घाटन गर्दै मन्त्री साहले सुविधासम्पन्न भवनले प्रहरीलाई जनता, पीडित र सेवाग्राहीको सेवामा थप सहज हुने बताए । उनले समाजमा शान्ति सुरक्षा कायम गर्न, पीडितलाई न्याय दिलाउन प्रहरीको अहम् भूमिका रहने
काठमाडौं (अस) । नेको इन्स्योरेन्स कम्पनीको ज्ञानेश्वर, काठमाडौंस्थित नवनिर्मित केन्द्रीय कार्यालय बीमा भवनको बीमा समिति अध्यक्ष सूूर्यप्रसाद सिलवालले उद्घाटन गरे ।
कार्यक्रममा बीमा समिति अध्यक्ष सिलवालले नेको इन्स्योरेन्सले आफ्नै भवन निर्माण गर्नुले कम्पनी सबल भएको देखिने हुँदा ग्राहकको विश्वास जित्न सफल विश्वास व्यक्त गरे । उनले बीमितलाई छिटोछरितो सेवा दिन कम्पनीलाई निर्देशन दिए । उक्त अवसरमा बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेल, कम्पनीका प्रथम प्रमुुख कार्यकारी अधिकृत एवं बीमा विज्ञ भोजराज शर्माको समेत उपस्थिति थियो ।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं व्यवसायी डा. उपेन्द्र महतोले मन्तव्य व्यक्त गरेको कार्यक्रममा कम्पनीका प्रमुुख कार्यकारी अधिकृत अशोककुुमार खड्काले संस्थाको गतिविधिबारे जानकारी दिए । कम्पनी सञ्चालक समिति अध्यक्ष रोहितकुुमार भट्टराईले नयाँ भवन निर्माणपछि कार्य सञ्चालन सहज हुने धारणा व्यक्त गरे ।
नवनिर्मित भवनबाट ग्राहकलाई थप सुविधा पुग्ने कम्पनीले बताएको छ । केन्द्रीय कार्यालय भवन निर्माण स्थायित्व र ग्राहकको विश्वासको प्रतीक रहेको कम्पनीको भनाइ छ । कम्पनीले नवनिर्मित आधुुनिक भवनबाट ग्राहकलाई अत्याधुनिक बीमा सुविधा उपलब्ध गराइने जनाएको छ ।
महेन्द्रनगर (अस) । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बुधवार नगर प्रमुख सुरेन्द्र विष्टले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् । नगरपालिकाले प्रत्येक वडामा आफ्नै कार्यालय भवन निर्माण गरी सेवा दिने योजना योजना अनुरूप कार्यालय भवन निर्माण गरिएको उनले बताए ।
२ करोड १० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त भवन १ करोड ५८ लाखमा निर्माण भएको हो । कार्यालय भवनको उद्घाटन गर्दै नगर प्रमुख विष्टले वडाको सेवा सहज बनाउन सामुदायिक भवनको रूपमा समेत प्रयोग गर्न सकिनेगरि कार्यालय भवन निर्माण गरिएको बताए ।
भीमदत्त नगरपालिकाले हालसम्म चारओटा वडा कार्यालय भवनको निर्माण गरी सेवा दिइरहेको छ । यस्तै एउटा वडा कार्यालयको भवन उद्घाटन हुन बाँकी र दुईओटाको निर्माण अन्तिम चरण रहेको नगरपालिकाले बताएको छ ।
नगरपालिकाले स्वास्थ्य लगायत अन्य क्षेत्रमा पनि प्राथमिकताका पूर्वाधार निर्माण गरी सेवा दिइरहेको नगर प्रमुख विष्टको भनाइ छ । साथै नगरको वडा नम्बर १२ मा पर्यटन सूचना केन्द्र र भ्यू टावर बनाउने योजना रहेको उनले बताए ।
भीमदत्त–१२ का वडाध्यक्ष कृष्ण सिंह देउवाले आफ्नै कार्यालयबाट जनतालाई सहज रूपमा सेवा दिन भवन निर्माण गरिएको बताए । वडा कार्यालयले विकास निर्माण काम तीव्रताका साथ अघि बढाएको उनको भनाइ छ । बुधवार नै वडा कार्यालयसँगै रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको समेत नगर प्रमुख विष्टले उद्घाटन गरेका छन् ।
काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले वडा नम्बर ३ को नवनिर्मित कार्यालय भवन उद्घाटन गरेका छन्। वडा कार्यालयसँगै उनले तल्लो तलामा सञ्चालन थालिएको ‘कोसेली घर’ र कान्ति सांस्कृतिक केन्द्रको हातामा निर्माण भएको बाल उद्यानको पनि उद्घाटन गरेका छन्। बाल उद्यान करिब १० लाख लागतमा निर्माण भएको हो। भवन निर्माणका लागि २०७६ जेठ १६ गते प्रमुख शाक्यले शिलान्यास गरेका थिए। भवन उद्घाटनपछि बोल्दै प्रमुख शाक्यले वडा कार्यालय (सेवा केन्द्र) लाई व्यवस्थित गर्न आफ्नै भवन