तस्वीर : निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल । विसं २०२१ जुलाई १० मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको विमानस्थल कोभिड–१९ को कारण समयमै निर्माण सम्पन्न हुन नसकेपछि समयअवधि एक वर्ष थप गरिएको छ । तस्वीर : रासस

सम्बन्धित सामग्री

गण्डकी प्रदेशसभा : एमालेले दर्ता गरायो सार्वजनिक महत्वका २ प्रस्ताव

पोखरा : नेकपा एमालेले गण्डकी प्रदेशसभा सचिवालयमा जरुरी सार्वजनिक महत्वको २ वटा प्रस्ताव दर्ता गराएको छ। एमाले गण्डकीले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन र लम्पी स्किन महामारी नियन्त्रण गर्न माग गर्दै प्रस्ताव दर्ता गराएको हो।एमालेले पोखराबाट अन्तरराष्ट्रिय उडान थाल्न र लम्पी स्किन नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गरेको छ। एमाले सचेतक देवका पहारीको उडानसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव सांसदद्वय यशोदा रिमाल र कृष्ण पाठकको समर्थनमा दर्ता भएको छ।  विमानस्थलका ला

नवनिर्मित पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

नवनिर्मित पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल । तस्बिर : राधिका कँडेल, रासस नवनिर्मित पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल परिसर

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउने

काठमाडाैं : सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा ल्याउने भएको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणको आज बसेको सञ्चालक समिति बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०२३ जनवरी १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।प्रवक्ता निरौलाका अनुसार उक्त विमानस्थलमा आगामी अक्टोबरमा क्यालिब्रेसन फ्लाइट हुनेछ। झण्डै २२ अर्ब रुपैँया लागतमा निर्माण भएको उक्त विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ।पोखरा

निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थल (फेटोफीचर)

पोखरा, ५ मंसिर । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल । तस्वीरः राधिका कँडेल, रासस

तस्वीर : निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल । उक्त विमानस्थलमा २०२२ जनवरी १ (पुस १७ गते) बाट आन्तरिक उडान शुरु गर्ने तयारी भएको बताइएको छ । तस्वीर : रासस

निर्माणाधीन पोखरा विमानस्थलको समयअवधि एक वर्ष थप

पोखरा, २४ साउनः निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल । विसं २०२१ जुलाई १० मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको विमानस्थल कोभिड–१९ को कारण समयमै निर्माण सम्पन्न हुन नसकेपछि समयअवधि एक वर्ष थप गरिएको छ । तस्बिरः जमुनावर्षा शर्मा-रासस

गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालनको तयारी

काठमाडौं, साउन १८। हवाई पूर्वाधारका मुख्य २ ठूला आयोजनाहरू गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल ६ महीनादेखि १ वर्षभित्र सञ्चालन गर्ने तयारी गरिएको छ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पको रूपमा अघि बढाइएको गौतमबुद्ध ६ महीनाभित्र र पोखरा क्षेत्रीय विमानस्थल १ वर्षभित्र सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी गरेको हो । गौतमबुद्ध विमानस्थलका […]