नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ म्युटेसन पुष्टि भएको छ। परीक्षण गराएका ४७ नमूनामध्ये तीन जनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन (म्युटेसन) देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित ४७ वटा नमूना विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय […]