प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलसहितका प्रतिपक्षी दलले अवरोध गरेपछि आजको बैठक स्थगित गरी भोलि सोमबारका लागि सारिएको छ । सभामुख देवराज घिमिरेले सोमबार ११ बजेका लागि बैठक राख्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि सारिएको छ । बिहान ११ बजेको बैठक २ बजेलाई सारिएकोमा विशेष कारण देखाउँदै पुन: साढे ४ बजेलाई सारिएको संसद सचिवालयले जनाएको छ । सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगिन नसकेकाले सदन अन्योल भएको हो । प्रमुख विपक्षी नेपाली कांग्रेसले रवि लामिछाने संलग्न गोरखा मिडिया ग्रुप र त्यसमा लगानी भएको […]
दिनभर आजमा स्व.नेम्वाङको अन्त्येष्टि बिहीबारमात्रै हुने, प्रतिनिधिसभा बैठक सर्यो, श्रमिकको हितमा काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन,राष्ट्रपति पौडेल र इजरायलका राजदूत गोल्डबर्गरबीच भेटवार्ता, समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेश सन्देशसभा स्थगित,कांग्रेसको बीपी साहित्य महोत्सव स्थगितलगायतका समाचारले प्रमुख स्थान पाए । श्रमिकको हितमा काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा […]
काठमाडौँ– प्रतिनिधिसभा बैठक दुई घण्टा सरेको छ । आइतबार दिउँसो १ बजेलाई बोलाइएको प्रतिनिधिसभा बैठक ३ बजेलाई सरेको हाे ।
संसद् अवरोध हटाउने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख दलका शीर्ष नेताहरूबीच बैठक जारी छ । सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रम...
काठमाडौं - प्रतिनिधिसभाको बैठक सरेको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।
उनका अनुसार विशेष कारण मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेका लागि सार्नुपरेको हो ।
काठमाडौं, २६ पुष । आज (मंगलबार) बिहान ११ बजेका लागि बस्ने भनिएको संसद् बैठक १ बजेका लागि सरेको छ। नेपाली कांग्रेसको पदाधिकारी बैठक धुम्बाराहीमा जारी रहेको र त्यसपछि संसदीय दलको बैठक बस्ने भएकोले संसद बैठक २ घन्टा धकेलिएको हो। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ (२) […]
काठमाडौं : आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरेको छ। संसद् बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको थियो।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
आजका लागि तोकिएको बैठक विशेष कारणवश बस्न…
काठमाडाैँ- आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरेको छ। संसद् बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको थियो। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गरेकाे संघीय संसद् सचिवालयले जनाएको छ। आजका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका […]
स्थानीय तह निर्वाचन ऐन र स्थानीय सरकार सञ्चालन ऐन संशोधन गर्न सरकारलाई समय आवश्यक परेपछि प्रतिनिधिसभा बैठक सारिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ सत्ता गठबन्धनको बैठकले २०७९ जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने समझदारी जुटाएपछि आइतबार दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक स्थगन गरिएको हो ।
काठमाडौँ, २ कात्तिक। कात्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पालिकास्तरको अधिवेशन ९ गते भएकाले प्रतिनिधिसभा बैठक कात्तिक ११ गतेसम्मका लागि सारिएको हो । संघीय संसद्का महासचिव भरतराज गौतमले आज (मंगलबार) सूचना निकालेर कात्तिक ९ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश कात्तिक ११ […]
प्रतिनिधिसभाको कात्तिक ९ गतेका लागि बोलाइएको बैठक सरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पालिकास्तरको अधिवेशन ९ गते भएकाले प्रतिनिधिसभा बैठक कात्तिक ११ गतेसम्मका लागि सारिएको हो ।