काठमाडौं । तीन दशकभन्दा लामो यात्रामा नेपथ्यले गीत सुनाउने काम मात्र गरेन । समयानुकूल सामाजिक अभियानलाई पनि आत्मसात गर्दै अघि बढ्यो । जतिबेला स–साना वालवालिका पढ्ने विद्यालयमा हतियारधारीहरुको हस्तक्षेप बढ्दै गयो, नेपथ्यले ‘शान्तिको लागि शिक्षा’ नाराको साथ आफूलाई अघि बढायो । मुलुक सशस्त्र द्वन्द्वको भुमरीमा फसेको बेला ‘सुन्दर शान्त नेपाल’...