२ माघ, काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरस (कोभिड-१९) संक्रमणको हटस्पट बनेको छ । आइतबार देशभरमा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भयो, त्यसमध्ये दुई तिहाइभन्दा बढी काठमाडौं उपत्यकाका मात्रै छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १५१३१ नमुना (पीसीआर र एन्टिजेन) परीक्षण गरिएको थियो । १२,५६२ नमुनाको पीसीआर परीक्षण गर्दा ४५३४ र २५६९ नमुनाको […]