दाङ ३ मा कांग्रेसका दीपक गिरीको अग्रता कायमै, एमालेकी कोमल वली २८८ मतले पछाडि

दाङ निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभामा सदस्य पदमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दीपक गिरीले अग्रता कायमै राख्नुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा उहाँले दुई हजार चारसय ३६ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार कोमल वलीले दुई हजार एकसय ४८ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृत डोलनाथ घिमिरेका अनुसार उहाँहरुबीच दुई […]

सम्बन्धित सामग्री

कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी

काठमाडौं । एमाले नेतृ कोमल वली प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएकी छन् । दाङ ३ बाट सत्तागठबन्धनका उम्मेदवार दीपक गिरीसँग उनी पराजित भएकी हुन् । कांग्रेस केन्द्रीय सदस्य गिरी ३६ हजार ८४२ मत सहित विजयी हुँदा एमालेकी वलीले २९ हजार ३२ मत प्राप्त गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार तीन सय मत […] The post कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गिरी र वली मुख्य प्रतिस्पर्धी

दाङ–३ मा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । यहाँ सत्ता गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी पाँचौंपटक चुनावी मैदानमा छन् । उनको प्रतिस्पर्धीमा एमाले केन्द्रीय सदस्य कोमल वली छिन् । उनी पहिलोपटक निर्वाचनमा उठेकी हुन् । चुनावको लामो अनुभव सँगालेका गिरी र पहिलोपटक चुनावी मैदानमा आएकी वलीबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।