बैंक अफ काठमाण्डूको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिक

काठमाडौं, २४ साउन । बैंक अफ काठमाण्डू लिमिटेडले ११.०३ प्रतिशतको उच्चतम् ब्याजदर भएको बिओके रिकरिङ्ग र रिभर्स रिकरिङ्ग निक्षेप खाताहरु सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको भविष्य तथा वर्तमानको वित्तीय योजनाहरुमा सहयोग पु¥याउने हेतुले यस्तो निक्षेप खाता सञ्चालनमा ल्याएको जनाएको छ। वित्तीय ब्यवस्थापन कसरी गर्ने भन्ने सोचमा रहेका व्यक्तिहरुको लागी विभिन्न आकर्षक सुबिधाको साथै उच्चतम् […]

सम्बन्धित सामग्री

बैंक अफ काठमाण्डूको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिक

बैंक अफ काठमाण्डू लिमिटेडले ११.०३ प्रतिशतको उच्चतम ब्याजदर भएको बिओके रिकरिङ्ग र रिभर्स रिकरिङ्ग निक्षेप खाताहरू सार्वजनिक गरेको छ । वित्तीय ब्यवस्थापन कसरी गर्ने भन्ने सोचमा रहेका ग्राहकका लागि विभिन्न आकर्षक सुविधाको साथ उच्चतम ब्याजदरसहितको वित्तीय व्यवस्थापनको सुविधाहरु भएको यस निक्षेप खाताहरूले सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । आजको स–साना बचतले भविष्यको ठुला वित्तीय आवश्यकताहरु सहज रुपमा ब्यवस्थापन हुन्छन् भन्ने मान्यतालाई आत्मसाथ गर्दै बैंकले वित्तीय व्यवस्थापनसहित ११.०३ प्