पिएसजी च्याम्पियन्स लिगको नकआउट चरणमा

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति घरेलु मैदानमा इजरायली क्लब मक्कबी हाइफामाथि ७-२ को फराकिलो जित दर्ता गर्दै पिएसजीले नकआउट चरणमा स्थान पक्का गरेको हो ।

सम्बन्धित सामग्री

च्याम्पियन्स लिग : अन्तिम १६ मै हाइप्रोफाइल क्लबबीच भिडन्त हुने

युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा नै उपाधिका दाबेदार टिमबीच कडा घम्साघम्सी हुने भएको छ।सोमबार सार्वजनिक भएको ड्र अनुसार अन्तिम १६ मा साविक च्याम्पियन रियाल मड्रिडले लिभरपुलको सामना गर्दा पिएसजी र बार्यनले पनि अन्तिम १६ मा नै एक अर्काविरुद्ध खेल्नु पर्नेछ।साविक च्याम्पियन रियालले नकआउट चरणमा बलियो प्रतिद्वन्दीको सामना गर्दा पिएसजीले समेत च्याम्पियन्स लिगको पहिलो उपाधि होडका लागि अन्तिम १६ मा नै बार्यन म्युनिखको चुनौती पन्छाउनु पर्नेछ।म्यानचेस्टर सिटीले आरबी लिपजिगको सा

च्याम्पियन्स लिगः अन्तिम १६ मा रियल र लिभरपुल तथा पिएसजी र वार्यन भिड्ने

युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ड्र सोमबार सार्वजानिक भएको छ। अन्तिम १६ मा नै उपाधि दाबेदार टिमबीच एकअर्काविरुद्ध प्रतिस्पर्धा हुने तय भएको छ। सार्वजानिक ड्रअनुसार स्पेनिस जाइन्ट रियल म्याड्रिड र इंग्लिस दाबेदार लिभरपुलबीचच नकआउट चरणमा प्रतिस्पर्धा हुँदा अर्का दाबेदार जर्मन जाइन्ट वार्यन म्युनिख र फ्रेन्च लिग लिडर पीएसजीबीच अन्तिम १६ मानै प्रतिस्पर्धा हुँदैछ। […]

मेसीको उत्कृष्ट प्रदर्शनमा पिएसजी नकआउट चरणमा

युरोपियन च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च जाइन्ट पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नकआउट चरणमा स्थान पक्का गरेको छ। मंगलबार घरेलु मैदानमा भएको खेलमा पिएसजीले मक्कबी हाइफामाथि ७-२ को फराकिलो जित निकाल्दा स्टार स्ट्राइकर लियोनेल मेसीको प्रदर्शन उत्कृष्ट रह्यो। पिएसजीका लागि अर्जेन्टिनी फरवार्ड मेसी र केलिएन एम्बाप्पेले समान दुई गोल गरेका थिए। मेसीले भने २ गोलका लागि […]

च्याम्पियन्स लिग : अन्तिम १६ का लागि रस्साकस्सी

च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्ने टोलीको छिनोफानो गर्नका लागि समूहचरणका अन्तिम खेलहरू हुन बाँकी छन् । परम्परागत महारथी रियाल मड्रिड, बार्सिलोना र बायर्न म्युनिखसँगै पूर्वविजेता चेल्सी, पेरिस सेन्ट जर्मन (पिएसजी) र म्यानचेस्टर सिटीले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् । टोटेनह्याम र वेसिक्टासले पनि आफ्नो यात्रा तय गरिसकेका छन् ।