जोमसोम । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' मुस्ताङ आएका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत प्रधानमन्त्री दाहाल बुधबार बिहानै जोमसोम विमानस्थलमा ओर्लिएका हुन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रियामा सहभागी प्रधान...