भियतनाममा यसवर्ष ३ लाखभन्दा बढी डेंगु ज्वरो सङ्क्रमित, १२२ जनाको मृत्यु

भियतनाममा यस वर्ष अहिलेसम्म तीन लाख २५, हजार ६०४ जना डेंगु ज्वरोका बिरामी फेला परेका छन् ती मध्ये १२२ जनाको मृत्यु भएको भियतनामको स्वास्थ्य मन्त्रालयले जनाएको छ।गत वर्षको सोही अवधिको तुलनामा डेंगु सङ्क्रमितको सङ्ख्या झन्डै पाँच गुणाले बढेको र मृत्यु हुनेको सङ्ख्या ९७ पुगेको बताइएको छ । त्यसैगरी जनवरी र नोभेम्बरको बीचमा २६९ जनामा इन्सेफलाइटिस सङ्क्रमण देखिएको र त्यसबाट पाँच जनाको मृत्यु भएको छ । 

सम्बन्धित सामग्री

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

सुनसरीको छुट्टाछुट्टै २ स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

‘मङ्की फिवर’ का कारण २ जनाको मृत्यु

भारतको दक्षिणी राज्य कर्नाटकमा ‘मङ्की फिवर’ का कारण २ जनाको मृत्यु भएको छ। यो तथ्याङ्क सन् २०२४ को सुरुवाती समयको हो।...

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

कोसी लोकमार्गअन्तर्गगत मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित निमुवामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।...

चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा २ जनाको मृत्यु

सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर मुसहर समुदायका २ जनाको मृत्यु भएको छ।

डेंगुबाट एकैदिन २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा डेंगु संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ । त्यस्तै, ५४० जनामा डेंगु संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार डेंगु संक्रमणबाट २ जनाको मृत्यु भएको हो । योसँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २८ हजार १०९ जनामा […]

कपिलवस्तुमा दुर्घटनाः २ जनाको मृत्यु

कपिलवस्तुका दुई छुट्टा-छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।