काठमाडौँ- मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन एक साथ हुँदैछ । निर्वाचनको दिन मतपत्र बदर हुन सक्ने उत्तिकै सम्भावना हुन्छ ।
किनभने विगतका निर्वाचनमा मतपत्र बदर भएकाले यसपटक मतदाताले ध्यान नदिँदा पनि बदर हुन सक्छ । मतपत्र बदर हुन सबैभन्दा बढी सचेत मतदाता नै हुनुपर्छ ।
मतदानको दिन मतदाताले सही तरिकाले ...