काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने आउने भनिएको कतार एयरवेजको जहाज आधा घन्टासम्म आकाशमा होल्ड भई त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। उक्त जहाज निर्धारित समयभन्दा ५० मिनेट ढिलो काठमाडौँस्थित विमानस्थलमा अवतरण गरेको हो। खराब मौसमका कारण कतार एयरवेजको उक्त जहाज अवतरण गर्न नसकी ओभरसुट गरिएको थियो। हो। क्यूटीआर ६४८ कलसाइन भएको उक्त जहाज काठमाडौँको आकाशमा खराब […]