नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले चितवनमा सोरुम विस्तार गरेको छ । कम्पनीले चितवनको भरतपुर महानगरपालिका रिजाल चोकमा ओजोन मोटर्स कम्पनीका नाममा नयाँ सोरुम सञ्चालनमा ल्याएको हो ।
सोरुममा सिट्रोन...
काठमाडौं– बिवाइडीले भक्तपुरको सल्लाघारीमा नयाँ सुविधा सम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले एक समारोहबीच बि माई अटोमोबाइल्सको नाममा नयाँ सोरुम उद्घाटन गरेको हो । सोरुम शुभारम्भ गर्दै बि माई अटोमोबाइल्सका प्रबन्ध निर्देशक नरेन्द्रकुमार रानाले ग्राहक माझ बढ्दै गएको बिवाइडीको लोकप्रियतालाई मध्यनजर गर्दै नयाँ सोरुम सञ्चालनमा गर्न पाउँदा आफू निकै उत्साहित भएको र ग्राहकको बढ्दो […]
नेपालका लागि फक्सवागन गाडीको आधिकारिक विक्री वितरक, पूजा इन्टरनेसनल नेपालले नक्सालमा नयाँ फ्ल्यागशिप सोरुम खोलेको छ । कम्पनीले ग्राहकको बढ्दो मागअनुसार नक्सालमा ५–तारे अनुभवको अत्याधुनिक सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिंज, मालीगाउँ प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक मिन वहादुर कुँवर, विशाल ग्रुपका प्रबन्ध निर्देशक विशाल अग्रवाल र सञ्चारकर्मीको उपस्थितिमा उक्त सोरुम उद्घाटन गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।सोरुम उद्घाटनबारे टिप्पणी
बल्खुमा यामाहा मोटरसाइकलको नयाँ सोरुम सञ्चालनमा आएको छ । सोरुम उद्घाटन यामाहाका प्रबन्ध निर्देशक विष्णु अग्रवालले गरेका हुन् । उद्घाटनपछि प्रबन्ध निर्देशधक अग्रवालले यामाहा सधैँभरि आफ्ना ग्राहकको आवश्यकताप्रति सजग रहँदै आएको बताए । देशभर...
स्कोडा गाडीको शोरुम पोखरामा स्थापना गरिएको छ। जर्मनी प्रविधिको सो गाडीको सोरुम बुधवारदेखी पोखरा महानगरपालिका ९ स्थित नयाँबजारमा खुलेको हो। गाडीको यस क्षेत्रको आधिकारिक बिक्रेता एस.एस.एल.मोटर्स प्रा.लीले स्कोडाको सोरुम पोखरामा...
नेपालका लागि फोटन मोटरको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकलले विश्वस्तरीय सोरुम सार्वजनिक गर्ने भएको छ । ललितपुर, बालकुमारीमा आइतबार आफ्नो आफ्ना ग्राहकलाई आत्मविश्वास दिलाउनुका साथै उत्कृष्ट सेवा दिन सोरुम खोलेको जनाएको छ ।तीन करोड रुपैयाँभन्दा लागनी गरेर २५ सय स्क्वायर फिटमा फैलिएको नयाँ ‘स्टेट–अफ–आर्ट’ सोरुम सञ्चालनमा ल्याउन लागेको हो । नेपालमा फोटनको ‘ठूलो योजना’अन्तर्गत […]