बिवाइडीको सोरुम थपियो

काठमाडौं– बिवाइडीले भक्तपुरको सल्लाघारीमा नयाँ सुविधा सम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले एक समारोहबीच बि माई अटोमोबाइल्सको नाममा नयाँ सोरुम उद्घाटन गरेको हो । सोरुम शुभारम्भ गर्दै बि माई अटोमोबाइल्सका प्रबन्ध निर्देशक नरेन्द्रकुमार रानाले ग्राहक माझ बढ्दै गएको बिवाइडीको लोकप्रियतालाई मध्यनजर गर्दै नयाँ सोरुम सञ्चालनमा गर्न पाउँदा आफू निकै उत्साहित भएको र ग्राहकको बढ्दो […]