काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट अबको एक साताभित्र प्रकाशित गर्ने तयारी छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको एक साताभित्र एसईईको नजिता प्रकाशन गरिने बताए। ‘हामीले असार अन्तिम साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको थियो। चुनावका कारण केही ढिला भयो। अब एक साताभित्र परीक्षाफल प्रकाशित हुन्छ,’ उनले भने, ‘परीक्षाफल प्रकाशनका लागि […]
काठमाडौं, २८ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउनको पहिलो साता प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षदेखि प्रदेश सरकारलाई विद्यार्थीहरुको प्राप्ताङ्क अपडेट गर्न अधिकार दिएको होे । सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका संकलनमा समय धेरै लागेकोले नतिजा प्रकाशन गर्न ढिलाई भएको एसईई परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । बोर्डले एसईईको […]
२८ असार, काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यलयले बताउँदै आएको थियो । परीक्षा […]
२४ असार, काठमाडौं । एसईईको नतिजा आउन लाग्यो । तर, नयाँ बानेश्वरकी सन्जिला थापालाई ११ कक्षामा कुन विषय पढ्ने भन्ने अझै अन्योल छ । भन्छिन् ‘परीक्षा ठिकै भएको छ, अकाउन्ट पढ्छु होला ।’ सामुदायिक विद्यालयबाट एसईई दिएकी सन्जिला उनकै भनाइमा पढाइमा मध्यम छिन् । तीन जना मिल्ने साथीहरुबीच सकेसम्म एउटै विषय पढ्ने कि भन्ने पनि […]
काठमाडौं । एसईई २०७९ को नतिजा नीमा एकेडेमीको इलर्निङ एपबाट पनि हेर्न सकिने भएको छ । समयमै आफ्नो मूल्यांकन थाहा पाउन नसक्ने सरोकारवालाहरुको गुनासोलाई मध्यनजर गर्दै छिटो र सरल उपायबाट थाहा पाउने संयन्त्र बनाएको नीमा एकाडेमीले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार अन्तिम साता प्रकाशन गर्ने गरी तयारी गरिरहेको छ । विधार्थीले आफ्नो […]
६ असार, काठमाडौं । उपत्यकाका निजी तथा सामुदायिक विद्यालय, कलेजहरुले एसईईको नतिजा नआउँदै कक्षा ११ मा र १२ को परीक्षा नै नभइ स्नातक तहमा धमाधम भर्ना लिन शुरु गरेका छन् । परीक्षा बोर्डले एसईईको नतिजा साउन मसान्तभित्र १२ को परीक्षा साउन ३१ गतेदेखि हुने भएको छ । तर यता माध्यामिक तहसम्म सञ्चालन गरिरहेका विद्यालय एवं […]
३१ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मशान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । हाल जिल्ला जिल्लाबाट विद्यार्थीहरुको मूल्यांकन नतिजा आउने क्रममा रहेको र साउन अन्तिमसम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले बताए । ‘अहिलेसम्मको हाम्रो तयारी साउन मसान्तभित्र […]
दिपेन्द्र अधिकारीकाठमाडौं, असार ११ । यस वर्ष पनि कक्षा ११ मा विद्यार्थी तान्ने तँछाडमछाड सुरु भएको छ । आफूलाई नामी ठान्ने शिक्षण संस्थाहरु यो मामिलामा बाजी मार्न चाहन्छन् । एसईईको नतिजा नआउँदै कक्षा ११ मा भर्ना गर्नु अवैध रहेको भन्दै सम्बन्धन खोरेजी सम्मको कारबाहीको डण्डा चलाउने चेतावनी सरकारको छ । एसईईको नतिजा सार्वजनिक नहँुदै कक्षा […]
काठमाडाैं। माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० गतेसम्ममा सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी पठाउने समयसीमा निर्धारण गरेको बोर्डका अध्यक्ष प्रा.चन्द्रमणि पौडेलले जानकारी दिए।