जयदेव गौतमको निबन्ध संग्रह ‘ती निला आँखा’ सार्वजनिक

काठमाडौं । लेखक जयदेव गौतमको निबन्ध संग्रह 'ती निला आँखा' सार्वजनिक भएको छ । शक्रबार नेपाल स्रष्टा समाजले काठमाडौंमा आयोजना गरेको समारोहमा पत्रकारसमेत रहेका गौतमको निबन्ध संग्रह लोकार्पण गरियो । कार्यक्रममा साहित्यकार प्रमोद प्रधानले गौतमले अस्वस्थ …

सम्बन्धित सामग्री

१७ वर्षपछि थाम्सुहाङले ल्याए दोस्रो कृति ‘शब्दथुम’

काठमाडौं- कवि तथा निबन्धकार प्रकाश थाम्सुहाङको निबन्ध संग्रह ‘शब्दथुम’ सार्वजनिक भएको छ। काठमाडौंमा मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, समीक्षक राजकुमार बानियाँ, निबन्धकारद्वय रोशन शेरचन र कुमारी लामाले पुस्तक विमोचन गरेका हुन्। पूर्वकुलपति काइँलाले थाम्सुहाङले १७ थुम नलेखेर किन शब्दथुम लेखे भनेर आफूलाई जिज्ञासा लागेको भन्दै ठट्टा गरे। ‘शब्द भनेकै ब्रह्म र ब्रह्म भनेकै […]

सत्रथुमका प्रकाश थाम्सुहाङले ल्याए निबन्ध संग्रह ‘शब्दथुम’

काठमाडौं । अरुणपूर्व र मेचीवारिका १७ थुमहरुले कुनै बेला देशको शासन-प्रशासन चलाउँथे । तिनै सत्रथुममध्ये एक चारखोल अर्थात् इलाममा रहेर साहित्य लेख्दै आएका कवि प्रकाश थाम्सुहाङले १७ वर्षपछि दोस्रो कृतिस्वरुप निबन्ध संग्रह ‘शब्दथुम’ सार्वजनिक गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले प्रकाशको निबन्ध संग्रह विमोचन गरेका हुन् । पुस्तकमा […]

प्राध्यापक अरुण गुप्तोले ल्याए ‘संस्कृति चिन्तन’

काठमाडौँ- प्राडा. अरुण गुप्तोको संस्कृति दर्शनसम्बन्धी निबन्ध संग्रह ‘संस्कृति चिन्तन’ प्रकाशित भएको छ। शनिबार काठमाडौँमा लेखक तथा प्राध्यापकहरू अभि सुवेदी र सञ्जीव उप्रेती तथा समालोचक एवं निबन्धकार कुमारी लामाले किताब सार्वजनिक गरे। कार्यक्रममा लेखक सुवेदीलाई निबन्धकार/पत्रकार दीपक सापकोटाले ‘पहिलेको काठमाडौँ र अहिलेको काठमाडौँ बीचको अन्तर’ बारे सोधेको प्रश्नमा उनले पहिलेको काठमाडौँ लुप्त भइसकेको, तर अन्तरंगमा […]

प्रशिद्ध गीतकार शर्माको निबन्ध संग्रह ‘शब्दशिविर’ सार्वजनिक

काठमाडौं । प्रशिद्ध गीतकार एवं साहित्यकार मुकुन्दराज शर्माद्वारा लिखित निबन्ध संग्रह ‘शब्दशिविर’ सार्वजनिक गरिएको छ ।लामो समयदेखि शिक्षा क्षेत्रमा लाग्नु भएका शर्माको कृति ‘शब्दशिविर’ संविधान दिवसको अवसर पारेर सोमवार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । शर्माको निबन्धकृति शब्दशिविरको उहाँका एक सय बर्षीय पिता निमानन्द शर्मा,माता ९५ वर्षीया शोभादेवी शर्मा, राज्यमन्त्री उमेश श्रेष्ठ,भाषाविद् माधवप्रसाद पोखरेल,साहित्यकार मोमिला […]

मुकुन्दराज शर्माको निबन्ध संग्रह ‘शब्दशिविर’ सार्वजनिक

काठमाडौँ – गीतकार एवम् साहित्यकार मुकुन्दराज शर्माको निबन्ध संग्रह ‘शब्दशिविर’ सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, साहित्यकार माधवप्रसाद पोखरेल, वरिष्ठ कलाकार हरिहर शर्मा, निबन्धकार एवम् समिक्षक मोमिला, कामना न्यूज पब्लिकेशनका सम्पादक दिरेकलाल श्रेष्ठ तथा निबन्धकार शर्माका बुबा/आमालगायतले साेमबार ‘शब्दशिविर’को विमोचन गरेका हुन् । लिट्टल एन्जल्सका प्रिन्सिपल रहेका शर्माको साे ३१ […]

गीतकार मुकुन्द शर्माको निबन्ध संग्रह ‘शब्दशिविर’

काठमाडौं । गीतकार एवं साहित्यकार मुकुन्दराज शर्माको निबन्धहरूको गद्य सङ्कथन ‘शब्दशिविर’ निबन्ध सार्वजनिक भएको छ । ३१ वर्षअघि देखिएको निबन्धबाट प्रेरित भएर तयार गरेको २५ वटा निबन्धहरूको संग्रह शब्दशिविर सार्वजनिक भएको हो । लिट्टल एन्जल्सका प्रिन्सिपल रहनुभएका शर्माको पुस्तक सोमबार विमोचन भएको हो । निबन्ध संग्रहको विद्यालयका संस्थापक एवं राज्यमन्त्री उमेश श्रेष्ठले विमोचन गर्नुभयो । […]

वसन्त श्रेष्ठको निबन्ध संग्रह ‘अँगालोभरिको अनुभूति’को विमोचन

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका कवि वसन्त श्रेष्ठको पहिलो निबन्ध संग्रह ‘अँगालोभरिको अनुभूति’ बजारमा आएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कवि तथा लोकसंस्कृतिविद् तुलसी दिवसले पुस्तकको विमोचन विमोचन गरे । पुस्तकमा आफ्नो जीवनभोगाइको एक कालखण्ड र परदेशी भूमिको यथार्थता प्रस्तुत गरेको लेखक श्रेष्ठले बताए । पुस्तकका विषयमा बोल्दै साहित्यकार गोविन्द गिरी प्रेरणाले अमेरिकामा […]

जोन्छेंका दुई कृति लोकार्पण

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले साहित्यकार ध्रुवनारायण जोन्छेंका ‘तृष्णामा अल्झिएको जीवन’ निबन्ध संग्रह र ‘जीवन एक यात्रा अनेक’ कविता संग्रहको लोकार्पण गरे।...

पूर्वसचिव मैनालीको निबन्ध संग्रह 'घाउ आफैंलाई दुख्छ' सार्वजनिक

नेपाल सरकारका पूर्व सचिव एवम् वरिष्ठ साहित्यकार गोपी मैनालीको निबन्ध संग्रह 'घाउ आफैंलाई दुख्छ' विमोचन गरिएको छ ।  शनिवार सुरभि साहित्य प्रतिष्ठानले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी निबन्ध संग्रह लोकार्पण  गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् इतिहासविद् दिनेशराज पन्तले पुस्तकको लोकार्पण गरे । पुस्तकको समीक्षा गर्दै  वरिष्ठ पत्रकार एवम् साहित्यकार विजय चालिसेले पुस्तकका लेखक मैनाली सरकारी क्षेत्रमा मात्रै नभई साहित्य क्षेत्रमा समेत अब्बल रहेको पाइएको बताए । बौद्धिकतालाई कलात्मक भाषामा ढाली विचार...

निबन्ध संग्रह पिँजडाको मान्छे सार्वजनिक

काठमाडौँ : सरला गौतमको निबन्ध संग्रह 'पिँजडाको मान्छे' सार्वजनिक भएको छ। नेपालयले आज पुस्तक सार्वजनिक गरेको हो। पिँजडाको मान्छे यसवर्ष नेपालयले प्रकाशित गरेको दोस्रो प्राइमरी ई-बुक हो। यसअघि सुजीव शाक्यको 'अर्थात्परिवर्तन' प्राइमरी ई-बुकका रुपमा प्रकाशित गरिएको थियो। गौतमको निबन्धहरूले आधुनिक मनुष्यको एकांकीपन, प्रविधि, पितृसत्ता र पर्यावरणका मुद्दामा गहन दृष्टि राखेको…