काठमाडौँ, ५ चैत । यही चैत १ देखि ४ गतेसम्म सञ्चालित २५औँ पुष्प मेलामा एक करोड पाँच लाख ५० हजारको कारोबार भएको छ । मेलामा रु एक करोडको कारोबार हुने लक्ष्य आयोजकले लिएकामा लक्ष्यभन्दा बढी पाँच लाख ५० हजारको कारोबार भएको आयोजकले जानकारी दिएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा […]
काठमाडौं, ३ पुस । राजधानीमा मंसिर १४ देखि १८ गतेसम्म चलेको हस्तकला मेलामा २० करोड रुपैयाँको कारोबार भएको छ । नेपाल हस्तकला महासंघले सो जानकारी दिएको हो । नेपाली हस्तकलाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न मेला आयोजना गरिएको हो । मेलामा प्रदेश,जिल्ला हस्तकला संघ,गहना,सुती कपडा,पश्मिनालगायतका विभिन्न उत्पादनका वस्तु संघको सहभागिता रहेको थियो । राष्ट्रिय उद्यमी र […]
काठमाडौँ – यही चैत १७ देखि २० गतेसम्म भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा रु ३२ लाख बढी आर्थिक कारोबार भएको छ । पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित सुरु भएको २४औँ फ्लोरा एक्स्पो मेलामा रु एक करोड सात लाख बराबरको कारोबार भएको बताइएको छ । मेलामा ३९ हजार तीन सय ५० जनाले अवलोकन गरेका […]
नेपाल हस्तकला महासङ्घद्वारा आयोजित १९ औँ हस्तकला व्यापारमेला तथा १७ औँ हस्तकला प्रतियोगितामा १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । पाँच दिनसम्म सञ्चालन भएको मेलामा करिब ५० हजारले अवलोकन गरेका छन् । मेला आयोजक समितिका संयोजक तथा महासङ्घ उपाध्यक्ष दिल्लीरत्न तुलाधरले मेलामा बिक्री तथा बुकिङसमेत गरी कूल रु १० करोड बराबरको हस्तकलाजन्य सामग्रीको कारोबार …
नेपाल हस्तकला महासंघद्वारा आयोजित १९औं हस्तकला व्यापारमेला तथा १७औं हस्तकला प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । राजधानीको बौद्धस्थित होटल हायात रिजेन्सीमा पाँच दिनसम्म सञ्चालन भएको मेलामा करिब ५० हजारले अवलोकन गरेका छन् । मेलामा बिक्री तथा बुकिङसमेत गरी कुल १० करोड रुपैयाँ बराबरको हस्तकलाजन्य सामग्रीको कारोबार भएको मेला आयोजक समितिका संयोजक तथा महासंघ उपाध्यक्ष दिल्लीरत्न […]
गुल्मीमा सञ्चालन भएको चौथो गुल्मी महोत्सवमा झण्डै तीन करोड बराबरको कारोबार भएको छ ।२५ चैतदेखि ६ वैशाखसम्म सञ्चालन भएको चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेलामा कुल २ करोड ७५ लाख बराबरको आर्थिक कारोबार भएको हो ।महोत्सवको समष्टिगत आर्थिक कारोबार २ करोड ७५ लाख बराबर भएको उद्योग वाणिज्य संघ गुल्मीका उपाध्यक्ष तारा भुसालले […]
नयाँ वर्ष २०७९ को आगमनसँगै भक्तपुरमा भएको सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा सम्पन्न भएको छ । महोत्सवमा करिब ४ लाख आगन्तुकहरूले भ्रमण गरेको र ५ करोड बराबरको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले बताए ।नयाँ वर्षको पूर्वसन्ध्यामा चैत्र २४ देखि सुरु भएको यो मेला गएरातिबाट सकिएको हो । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले भक्तपुरको सल्लाघारीमा मेला आयोजना गरेको हो । दैनिक जसो सांस्कृतिक कार्यक्रम भइरहेको मेलामा राष्ट्रियस्तरका कलाकारहरुको सांगीतिक
ललितपुरको जावलाखेलामा सुरु भएको पुष्प मेलामा १ करोड रुपैयाँको करोबार भएको छ । गत बिहीबारदेखि सुरु भएको मेलाको अन्तिम दिन आइतबार ४७ हजारभन्दा बढीले अवलोकन गरेको र १ करोड २ लाख रुपैयाँको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले जानकारी दिएको छ ।फ्यानले लिएको लक्ष्यभन्दा बढी व्यक्तिले मेलाको अवलोकन गरेको छ भने लिएको लक्ष्यभन्दा बढी करोबार […]
१८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ ।नेपाल हस्तकला महासंघले आयोजना गरेको तीन दिने मेलामा करिब आठ करोड रुपैयाँको कारोबार भएको छ ।मेला समापन कार्यक्रममा महासंघ उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले मेलामा एक लाखभन्दा बढीले अवलोकन गरेको बताए । पहिलो दिन शुक्रबार २३ हजार, दास्रो दिन ५५ हजारले मेला अवलोकन […]
नेपाल हस्तकला महासंघले आयोजना गरेको तीनदिने १८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । मेलामा आठ करोड रुपैयाँ बराबर कारोबार भएको महासंघले जानकारी दिएको छ । काठमाडौंको हायात होटलमा आयोजित मेला एक लाख जनाभन्दा धेरैले अवलोकन गरेको महासंघ उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले बताए । पहिलो दिन शुक्रबार २३ हजार र दोस्रो दिन ५५ हजारले मेला अवलोकन गरेकोमा तेस्रो दिन शनिबार अवलोकनकर्ता व्यवस्थापन गर्न हम्मेहम्मे परेको शाक्यले दाबी गरे ।महासंघका अध्यक्ष सुरेन्द्र भा