चितुवा र मानिसको भिडन्तमा चितुवाको मृत्यु, मानिस सकुशल

गुल्मी : गुल्मीमा चितुवासँग भिडन्त हुँदा एक जना युवा घाइते भएका छन् भने चितुवाको मृत्यु भएको छ।जिल्लाको रेसुंगा नगरपालिका ६ निनीचौरका ३० बर्षीय यमबहादुर कुँवर आइतबार बिहान कुखुराको फर्ममा जाँदा एक्कासी चितुवाले आक्रमण गरेपछि कुँवर र चितुवा बीच करिब १० मिनेट लडाइँ भएको भाइ लेखराज कुँवरले जानकारी दिए।यता डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाका अनुसार अहिले चितुवाको घटनास्थलमा मुचुल्काको काम भइरहेको र मृत चितुवाको व्यवस्थापन कार्य अगाडि बढाउने तयारी भइरहेकाे छ।घाइते कुँवर

सम्बन्धित सामग्री

अर्घाखाँचीमा पासोमा परी उद्वार गरिएको चितुवाको मृत्यु

अर्घाखाँची । अर्घाखँचीमा पासोमा परि उद्वार गरिएको चितुवाको मृत्यु भएको छ ।जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीको जंगलमा पासोमा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यस लगतै डिभिजन वन कार्यालय अर्घाखाँचीको पहलमा सुरक्षाकर्मी र स्थानीयबाट उद्वार गरिएको थियो । सोमबार घाइते अवस्थामा फेला परेको चितुवा डिभिजन वन कार्यालयको खोरमा राखिएको चितुवाको विभिन्न ठाँउमा […] The post अर्घाखाँचीमा पासोमा परी उद्वार गरिएको चितुवाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पासोमा परी घाइते भएको चितुवाको मृत्यु

रुपन्देही । मङ्गलवार अर्घाखाँचीमा पासोमा परी घाइते भएको चितुवाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीको जङ्गलमा पासोमा परेको चितुवा बाँके राष्ट्रिय निकुञ्ज लैजाने क्रममा बाटोमा मरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका डिभिजन वन अधिकृत ईश्वरी पौडेलले बताए । पासोमा चितुवा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डिभिजन वन कार्यालय अर्घाखाँचीको पहलमा […]

म्याग्दीमा मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

म्याग्दी । म्याग्दीमा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट एक चितुवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा साँझ ७ बजे बागलुङबाट आउँदै गरेको सुशिल खत्रीको बा ८ प ४०७२ नम्बरको मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो । सडकमा गुडिरहेको मोटरसाइकलमा सडक पार गर्दै गरेको चितुवा एक्कासी ठोक्किए पछि घटनास्थलमा नै […]

बँदेललाई थापेको पासोमा परेर चितुवाको मृत्यु

दुल्लु नगरपालिका–९ स्थित पादुकाको चिसापानीमा बँदेललाई थापेको पासोमा परेको चितुवा उद्धार गरी दैलेख सदरमुकाम ल्याउँदै गर्दा मृत्यु भएको हो।...

गुल्मीमा चितुवा र युवाको भिडन्त : चितुवाको मृत्यु, युवा घाइते

गुल्मी । गुल्मीमा चितुवा र युवाको भिडन्त भएको छ । भिडन्तमा परी चितुवाको मृत्यु भएको छ भने युवा घाइते भएका छन् । रेसुङ्गा नगरपालिका –६ निन्नुचौरस्थित ३० बर्षिय यम बहादुर कुँवरको आइतबार बिहानै करिब पाँच मिनेटजति चितुवासँग भिडन्त भएको हो । घर नजिकै रहेको खोरमा कुखुरा मरेको देखेपछि कुँवर कुखुरा हेर्न भनी खोरमा पुगेका थिए […] The post गुल्मीमा चितुवा र युवाको भिडन्त : चितुवाको मृत्यु, युवा घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मकै जोगाउन बँदेलका लागि थापेको पासोमा परेर चितुवाको मृत्यु

पासोमा फसेको चितुवाको उद्धारका लागि बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली मगाएको थियो। उद्धार टोली घटनास्थल नपुग्दै चितुवा मरेको छ। घटनास्थलमा वन डिभिजन कार्यालयको टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत खटीएका बताइएको छ।...

चितवनमा गाडीको ठक्करबाट चितुवाको मृत्यु

इच्छाकामना गाउँपालिका–४, लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ ।

चितुवाको आक्रमणमा एक घाइते, गोली हानेर मारियो चितुवा

चितुवाको आक्रमणमा परेर स्याङ्जाको् गल्याङ नगरपालिका–७ का ३८ वर्षीय लालबहादुर विक घाइते भएका छन् ।   स्थानीय खड्कबहादुर गाहाको बंगुरको खोरमा पसेको चितुवाले बंगुरका तीन वटा पाठापाठी मार्नाका साथै मानिसलाई समेत घाइते बनाएपछि वन कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिको रोहवरमा चितुवालाई गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तर सो चितुवाको मृत्यु भएको छ ।  बंगुरको खोरमा पसेको चितुवाले मान्छेलाई समेत आक्रमण गर्न थालेपछि थप क्षति नहोस् भनेर चितुवालाई गोली हानिएको प्रहरीको भनाइ छ । घाइते विक ...

चितुवा मृतावस्थामा फेला

तनहुँको बन्दीपुर गाउँपालिकास्थित थुम्कामा आज एक चितुवा मृतावस्थामा फेला परेको छ । बन्दीपुर गाउँपालिका–५ थुम्कामा पोथी प्रजातिको चितुवा मृतावस्थामा फेला परेको हो । अन्दाजी सात/आठ वर्षको चितुवा ३८ किलोको रहेको सव डिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेज भुजेलले जानकारी दिए । उनका अनुसार विषादी प्रयोग भएको आहारा खाएर चितुवाको मृत्यु भएको हुनेसक्ने प्रारम्भिक आँकलन गरिएको छ । थप कारणबाट विस्तृत अनुसन्धानबाट खुल्ने उनले बताए । विगत एक वर्षमा तनहुँका विभिन्न स्थानमा मृत फेला पर्ने

मारियो आक्रमण गर्ने चितुवा

तनहुँको भानु नगरपालिका–४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ । छिर्के बुटा भएको उमेर र तौल खुल्न नसकेको एक पोथी चितुवाको मृत्यु भएको हो ।