नेपाल समाचारपत्र, काठमाडौं । अघिल्लो सरकारले दुई सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मीलाई रासनभत्ता बढाउने घोषणा गरे पनि अहिलेको सरकारले उक्त रासन भत्ता रोकेको छ । शेरबहादुर देउवा सरकारले अघिल्लो सरकारले बढाएको तलबलाई मान्यता दिएर निकासा गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिए पनि रासन भत्ताको बारेमा भने सरकार मौन भएपछि दुवै सुरक्षा निकायका लेखा अधिकृतहरू अलमलमा परेका छन् […]