संकटको बेला भ्रष्टाचार गर्नेलाई कारबाही गर्छौं

काठमाडौँ : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कोरोना भाइरसको संकटका बेलामा भ्रष्टाचार गर्नेलाई कारवाही चेतावनी दिएको छ। महासचिव विप्लवले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नेपालमा रोकेर जनतालाई आश्‍स्त बनाउन केपी वली सरकार असफल भएको पनि ठहर गरेका छन्।  यसको प्रकोप रोक्न आफ्नो पा...

सम्बन्धित सामग्री

दृढ राजनीतिक प्रतिबद्धताबिना भ्रष्टाचार नियन्त्रण असम्भव : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता पहिलो प्रस्थान विन्दु भएको बताएका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन उनले भ्रष्टाचार न्यूनीकरणका लागि सार्वजनिक निकायमा पारदर्शीता जरुरी रहेको उल्लेख गरे।“शासन प्रणाली जति पारदर्शी र जवाफदेही हुन्छ भ्रष्टाचार न्यूनीकरणको सम्भावना त्यति नै हुने भएकाले सार्वजनिक निकायका हरेक काम, कारबाही र निर्णय पारदर्शी हुनुपर्छ भन्ने कुरामा सबैको ध

भ्रष्टाचार विरुद्धको कारबाही फितलो हुने आशंका

५ भदौ, काठमाडौं । नागरिक समाजका अगुवाहरुले गठबन्धनको स्वार्थ र सत्तामोहका कारण भ्रष्टाचार विरुद्धको कारबाही फितलो हुने आशंका व्यक्त गरेका छन् । पिताम्बर शर्मा, श्याम श्रेष्ठ, निनु चापागाई, दीपेन्द्रबहादुर क्षेत्री, महेश मास्के लगायतले संयुक्त वक्तव्य जारी गर्दै भ्रष्टाचार विरोधी अभियान अन्तिम टुंगोमा पुगोस् र सबै दोषीलाई सजाय होस् भन्ने जनताले चाहेको बताएका हुन् । तर […]

भ्रष्टाचार नियन्त्रणको लागि अब आन्दोलनको आँधीबेहरी ल्याउँछौं : विनय रावल

काठमाडौं, १६ बैशाख । राप्रपाका केन्द्रीय सामाजिक विभाग प्रमुख विनय रावलले पार्टीको मुख्य एजेण्डा नै देशमा भ्रष्टाचार नियन्त्रण तथा भ्रष्टाचारीहरुलाई यथोचित, निर्मम र कडा कारबाही गर्नु भएको स्मरण गराएका छन् । रावलले दिर्घकालिन रुपमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्नको लागि पार्टीले अब देशव्यापी रुपमा बृहत्त आन्दोलनको आँधीबेहरीको तयारी गरेको पनि खुलासा गरेका छन् । […]

दाेषीलाई कारबाही हुनेमा स्थानीय अशावादी

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग पुनरावेदन माग गर्दै सर्वोच्च अदालतमा गएपछि स्थानीय बासिन्दा दोषीमाथि कारबाही हुनेमा आशावादी देखिएका छन्।...

भियतनाममा एक लाख २० हजारभन्दा बढी भ्रष्टाचार मुद्दामाथि अनुसन्धान सुरु

भियतनामले यस वर्षमात्र भ्रष्टाचारका एक लाख २० हजार भन्दा बढी मुद्दामाथि अनुसन्धान थालेको यहाँको भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गर्ने निकायले जनाएको छ ।   भियतनाम सरकारको भ्रष्टाचार निवारण अभियान अन्तर्गत यस वर्षमात्र ती मद्दाहरुमाथि अनुसन्धान थालेएको र अधिकांशमा कारबाही प्रक्रिया पनि अघि बढाएको बताएको छ ।   भियतनामको समाचार समितिले बिहीबार यहाँको भ्रष्टाचार नियन्त्रण गर्ने निकायले […]

कोरोना महामारीमा कसैले भ्रष्टाचार गरे कडा कारबाही हुन्छ: प्रधानमन्त्री

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदवहाली गर्ने क्रममा प्रधानमन्त्री ओलीले कोरोना महामारीमा औषधि र औषधिजन्य सामग्री खरिदमा भ्रष्टाचार गरे त्यसलाई नछोडिने दाबी गरे।