मन्त्री बडूको जिल्ला दार्चुलामा कांग्रेस ‘निल’

काठमाडौं, जेठ ३ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला दार्चुलामा नेपाली कांग्रेस ‘क्लीन स्वीप’ भएको छ। दार्चुलामा यसपटक नेकपा (एमाले) र नेकपा  (माओवादी केन्द्र) का उम्मेदवारहरुले जित हात पारेका छन्। गत निर्वाचनमा ९ स्थानीय तहमध्ये ५ क्षेत्रमा जित हात पारेको कांग्रेसले यसपटक शून्य भएको छ। ९ मध्ये ५ मा नेकपा एमालेका उम्मेदवार […]

सम्बन्धित सामग्री

देशभरीका कांग्रेस जिल्ला सभापतिलाई देउवाले बोलाए सानेपा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभरीका कांग्रेस जिल्ला सभापतिहरूलाई काठमाडौं बोलाएको छ। कांग्रेस जिल्ला सभापतिहरुलाई असार २१ गते पार्टीको केन्द्रीय कार्यालय सानेपा बोलाइएको हो। पार्टीको आन्तरिक विषयमा छलफल गर्न सभापतिहरुलाई सानेपा बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचि डा प्रदीप पराजुलीले जानकारी दिए। 'यो औपचारिक भेला हैन। पार्टीको आन्तरिक…

जिल्ला सम्मेलन गर्दै बाँके कांग्रेस

नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेले जिल्ला सम्मेलन गर्ने भएको छ । कांगे्रस बाँकेले चैत्र १८ गते प्रथम जिल्ला सम्मेलन गर्न थालेको हो । कांग्रेस, बाँकेले बिहीबार पत्रकार सम्मेलन गरेर सो बारेमा जानकारी दिएको छ । एक हजार ६ सय प्रतिनिधि सहभागी हुने सम्मेलनको महामन्त्री गगन थापाले उद्घाटन गर्ने कांग्रेस बाँकेका सभापति नारायण गौडेलले बताए । […]

कांग्रेस, एमाले र माओवादीका जिल्ला प्रमुख नै बने सांसद

मुगुका प्रमुख तीन पार्टी कांग्रेस, एमाले र माओवादीका जिल्ला अध्यक्षहरू यसपटकको निर्वाचनबाट सांसद बनेका छन् । एकजना प्रतिनिधिसभा र दुई जना प्रदेश सभामा चुनिएका हुन् ।  मुगुका कांग्रेसका सभापति ऐनबहादुर शाही...

बोहराटारमा कांग्रेस जिल्ला सभापतिहरुको बैठक सुरु

काठमाडौं, चैत १। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको निवासमा कांग्रेस जिल्ला सभापतिहरु भेला भएका छन् । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा गठबन्धन गर्ने कि नगर्ने भन्ने बिषयमा छलफल गर्न आजकौ बैठक बोलाईएको हो । भेलामा जिल्ला सभापतिहरूले आफ्नो राय दिनेछन् । आजै दिउँसो २ बजे कांग्रेस केन्द्रिय समितिको बैठक बस्दैछ । उक्त बैठकमा आफ्नो धारणा […]

कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित

कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित हुने भएको छ। निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको वडादेखि क्षेत्रसम्मको अधिवेशन कैलालीमा सकिए पनि आज (मंसिर१०) हुने भनिएको जिल्लाको अधिवेशन स्थगित हुने भएको हो।...

जुम्ला कांग्रेस जिल्ला अधिवेशन दशैँपछि हुने

जुम्ला – नेपाली कांग्रेस जुम्लाले जिल्ला अधिवेशन स्थगित गरेको छ । आज आइतवार असोज १८ गते हुने भनिएको जिल्ला अधिवेशन स्थगित गरिएको हो ।  दशैँ पनि नजिकिएको, अधिवेशनको आवश्यक व्यवस्था र प्रमुख निर्वाचन अधिकृत हसिना प्रधानको समय नमिलेकाले जिल्ला अधिवेशन स्थगित गरिएको पार्टी सभापति दीपबहादुर शाहीले जानकारी दिनुभयो । आउँदो कात्तिक ३ गते गर्ने गरी जिल्ला अधिवेशन तोकिएको तर यसमा पार्टी केन्द्रले एक÷दुई दिन अघिपछि पनि गर्न सक्ने उहाँले बताउनुभयो ।  वडा पालिका, प्रदेश क र ख सबै अधिवेशन सकिएको र अब ज...

कांग्रेस जिल्ला सभापतिहरूको अनसन स्थगन

विभिन्न माग राखेर चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिले अनसन स्थगन भएको छ।

कांग्रेस जिल्ला सभापति आजदेखि  रिले अनसनमा

नेपाली कांग्रेस रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु आजबाट रिले अनसनमा बस्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालय नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीसहित काभ्रेका मधु आचार्य र धादिङ जिल्ला सभापति...

कांग्रेस जिल्ला सभापतिहरु रिले अनसन बस्दै

काठमाडौं : कांग्रेस जिल्ला सभापतिहरुले आजबाट केन्द्रीय कार्यालय सानेपामा रिले अनसन थाल्ने भएका छन्। कांग्रेस क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै उनीहरुले आजबाट रिले अनसन थाल्ने भएका हुन्। तीन बुँदे माग राख्दै देउवाइतरका जिल्ला सभापतिहरुले मंगलवार सानेपामा धर्ना दिएका थिए। धर्नाबाट २४ घण्टे अल्टिमेटम दिएपनि माग सुनुवाई नभएपछि आजबाट…

ठमेलमा जुट्दै कांग्रेस संस्थापन इतरका जिल्ला सभापतिहरु

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला काठमाडौंमा हुँदैछ। ठमेलस्थित होटल यात्रीमा आज दिउँसो १२ बजेबाट संस्थापन इतरका सभापतिहरु जुट्न लागेका छन्। संस्थापन इतरका जिल्ला सभापतिहरुको भेलाको संयोजन नुवाकोटका कांग्रेस सभापति जगदीशनरसिंह केसी र काठमाडौंका कांग्रेस सभापति कृष्ण बानियाँ सबुजले गरेका छन्। कांग्रेस केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा जिल्ला सभापतिहरु काठमाडौंमा…