महेश बस्नेतलाई देउवाको चुनौती : ‘दुर्लभ थापालाई चुनावमा हराएर देखाउनुस्’

भक्तपुर – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापति दुर्लभ थापालाई चुनावमा हराएर देखाउन नेकपा एमालेका नेता महेश बस्नेतलाई चुनाैती दिनुभएकाे छ ।  यसअघि एमाले नेता बस्नेतले प्रधानमन्त्री देउवालाई भक्तपुरबाट चुनाव लडेर देखाउन चुनाैती देखाउनुभएकाे थियाे । त्यसकै जवाफमा आज भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुञ्जेमा आयोजित वडा अधिवेशनको शुक्रवार उद्घाटन गर्दै देउवाले जिल्ला सभापति दुलर्भ थापालाई चुनावमा हराएर देखाउन नेता बस्नेतलाई चुनौती दिनुभएकाे हाे ।  ...

सम्बन्धित सामग्री

प्रसाईंको हावा खुस्कियो, अब प्रधानमन्त्री नसच्चिए सडकमा ल्याउँछौ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुसँग निहु खोजेर आउने कसैलाई नछाड्ने चेतावनी दिएका छन् । तीनकुनेमा युवा संघको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै उनले आज दुर्गा प्रसाईंको हावा खुस्किएको टिप्पणी गरे । युवा संघलाई चुनौती दिन खोज्ने प्रसाईंले आज बल्खुमा दुई तीन सयभन्दा मान्छे उतार्न नसकेको उनको टिप्पणी छ । अब प्रधानमन्त्री पुष्पकमल दाहाल […]

अराजकहरूलाई कानुनी दायरामा नल्याए प्रतिकारमा उत्रिन बाध्य हुने छौं : महेश बस्नेत

काठमाडौँ- नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले अराजकहरूको कारण मुलुकमा लोकतान्त्रिक हकअधिकार कार्यान्वयन गर्ने कुरा चुनौती बनेको बताएका छन् ।​ रिपोर्टस् क्लब नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा बस्नेतले मुलुकमा अराजकवादीहरूले मुलुकको परिवर्तनमाथि नै हमला गर्ने काम गरेको भन्दै लोकत...

खनाल र नेम्वाङलाई एमाले र कांग्रेस जिल्ला सभापतिको चुनौती

इलाम । मंसिर ४ गते हुने निर्वाचनमा उच्च ओहदाका नेता विरासत खोस्न जिल्लाका दुई सभापति चुनावी मैदानमा उत्रिएका छन् । क्षेत्र नं १ देखि छैटौंपटकसम्म लगातार एमालेबाट चुनाव जितेका खनाललाई पराजित गर्न नेकपा एमाले इलामका जिल्ला अध्यक्ष महेश बस्नेत चुनावी मैदानमा छन् । एमाले र माओवादी केन्द्र एकीकरणपश्चात् बनेको नेकपा विभाजनपछि एमाले छाडेका खनाललाई कांग्रेस […] The post खनाल र नेम्वाङलाई एमाले र कांग्रेस जिल्ला सभापतिको चुनौती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....