एजेन्सी । पछिल्लो समय निकै चर्चामा रहेका खेलाडी हुन् डिक्लान राइस । उनलाई आर्सनलले अनुबन्ध गर्न बारम्बार प्रयास गरिरहेको छ । आर्सनलले ७५ मिलियन पाउण्डको अफरलाई पुनः सुधार गरेर ९० मिलियन पाउण्डको अफर वेस्टहम युनाइटेड सामु राखेको छ । तर, वेस्टहमले १०० मिलियन पाउण्डभन्दा कम मुल्यमा डिल नहुने बताएको छ । राइसलाई अनुबन्ध गर्न म्यानचेस्टर […]