विश्वभर विद्युतीय सवारीसाधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले जारी गरिएको एक प्रतिवेदनअनुसार यो वर्ष बिक्री हुने पाँचवटा सवारी साधनमध्ये एउटा विद्युतीय वाहन हुने अपेक्षा गरिएको छ। चालु दशकको अन्त्यसम्ममा दैनिक ५० लाख ब्यारेल इन्धनको खपत अन्त्य गर्ने आइइएले जनाएकाे छ। हाल विश्वमा दश करोड […]