तिहारका बेला पनि मतदातासँग भोट माग्दै गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाण तिहारका बेला पनि आफ्नै निर्वाचन क्षेत्र रुपन्देही ३ मा केन्द्रित देखिएका छन् । यसअघिका निर्वाचनमा त्यति धेरै मतदातासमक्ष नपुगेका उनी अहिले सानादेखि ठूला व्यापारी व्यवसायीका घरघरमा पुग्ने गरेका छन् ।उनी दिनहुँजसो भैरहवा क्षेत्रमा मतदाता कहाँ पुग्ने गरेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार खाणलाई लोसपाका प्रदेश सभा सदस्यका उम्मेदवार बनेका सन्तोस पाण्डेले साथ दिइरहेका छन् । उनी साना साना व्यक्तिबाट भोट बैंक बनेका हुन् । पाण्डेकै सल्लाहअनुसार गृहमन्त्री साना साना व्यवसायीको

सम्बन्धित सामग्री

उम्मेदवार भोट माग्दै गाउँमा, किसान बाली थन्क्याउन खेतमा

तेह्रथुम – तेह्रथुममा अहिले किसानलाई बाली भित्र्याउने चटारो छ, नेतालाई भोट माग्न । आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि तेह्रथुमका विभिन्न दलका उम्मेदवारहरु आफूलाई जिताउन आग्रह गर्दै गाउँगाउँ पुगेका छन् । यता गाउँका कृषक भने धानबाली भित्र्याउने चटारोमा खेतमा छन् ।  धान पाकेर खेतहरु पँहेलपुर बनेका छन् । बाली भित्र्याउने बेला असिना र पानी आउँछ कि भन्ने चिन्ताले कृषकलाई पिरोलेको छ । यहिबेला आफ्नो पक्षमा भोट माग्दै मतदाता रिझाउन गाउँगाउँ डुलिरहेका छन् उम्मेदवार ।  यो पटक घर–...

राप्रपालाई भोट माग्दै मनिषा कोइराला, चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं । चुनाव नजिकिएसँगै सेलिब्रिटीहरु राजनीतिक दल र उम्मेदवारप्रति खुल्न थालेका छन् । कतिपय कलाकार उम्मेदवारसँगै घरदैलोमा भोट माग्न व्यस्त छन् भने कतिपय चुनावी कार्यक्रममा सहभागी हुँदैछन् । चुनावी माहोल गर्माएका बेला अभिनेत्री मनिषा कोइराला पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा खुलेकी छन् । शुक्रबार स्याङ्जाको वालिङमा हुने राप्रपाको चुनावी कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँगै मनिषाले […]

खेतमै पुगेर भोट माग्दै उमेदवार

सुर्खेत । कर्णाली प्रदेशका कृषकलाई यति बेला धानबाली भित्र्याउन र जोतखनको चटारो छ । उमेदवार पनि खेतमै पुगेर भोट माग्न थालेका छन् । अहिले कर्णालीका विभिन्न जिल्लामा उमेदवार खेतबारीमा पुगेर कृषकसँग भोट माग्दै गरेका दृश्य देखिन्छ । धान भित्र्याउने कामले दिनभर खेतबारीमा रहने कृषकसँग भेटघाट, परिचय र भोट माग्न उमेदवार खेतबारीमै...

देउसी खेल्दै भोट माग्दै उम्मेदवार

दोधारा चाँदनी – देशभर आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला विभिन्न राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा गएर देउसीभैलो खेल्दै आफू र आफ्नो पार्टीमा मतदान गर्नका लागि अनुरोध गरिरहेका छन्। नेपाली कांग्रेसका कञ्चनपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश लेखक देउसीभैलोमा सहभागी हुँदै जनतासँग मत मागिरहेका छन्। त्यसैगरी कांग्रेस–माओवादी […]

देउसीभैलो खेल्दै भोट माग्दै कञ्चनपुरका उम्मेदवार

काठमाडौँ- देशभर आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला विभिन्न राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा गएर देउसीभैलो खेल्दै आफू र आफ्नो पार्टीमा मतदान गर्नका लागि अनुरोध गरिरहेका छन् । नेपाली कांग्रेसका कञ्चनपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश लेखक पनि देउसीभैलोमा सहभागी हुँदै जनतासँग मत मागिरहेका छन् । त्यसैगरी […]

देउसी खेल्दै भोट माग्दै उम्मेदवार

देशभर आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला विभिन्न राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा गएर देउसीभैलो खेल्दै आफू र आफ्नो पार्टीमा मतदान गर्नका लागि अनुरोध गरिरहेका छन् ।नेपाली कांग्रेसका कञ्चनपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश लेखक देउसीभैलोमा सहभागी हुँदै जनतासँग मत मागिरहेका छन् । त्यसैगरी कांग्रेस–माओवादी गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार टेकेन्द्र भट्ट, नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार तथा सुदूरपश्चिम प्रदे

मतदातासँग भोट माग्दै गृहमन्त्री खाण

रूपन्देही– गृहमन्त्री बालकृष्ण खाण तिहारका बेला पनि आफ्नै निर्वाचन क्षेत्र रूपन्देही- ३ मा केन्द्रित देखिएका छन् । यसअघिका निर्वाचनमा त्यति धेरै मतदातासमक्ष नपुगेका उनी अहिले सानादेखि ठूला व्यापारी व्यवसायीका घरघरमा पुग्ने गरेका छन् । उनी दिनहुँजसो भैरहवा क्षेत्रमा मतदाताकहाँ पुग्ने गरेका छन् । खाँणलाई लोसपाका प्रदेश सभा सदस्यका उम्मेदवार बनेका सन्तोस पाण्डेले साथ दिइरहेका छन् […]

हाइप्रोफाइल बुवाहरुबीच छोरीलाई भोट मागिरहेका यी सर्वसाधारण बुवा

६ कात्तिक, काठमाडौं । बाबुराम भट्टराई होउन् या रोमी गौचन, शिवपुजन राय होउन् या आफताब आलम । पिताहरुलाई लाग्छ, सन्तानका लागि केही गरौं । गनेचुनिएका नेताहरु नै आफ्ना छोराछोरीलाई डोर्‍याउँदै भोट माग्न हिँडिरहेका बेला काठमाडौं २ का कृष्ण गौतम पनि आफ्नी छोरीलाई लिएर भोट माग्दै हिँडिरहेका छन् । तर उनी अरुजस्ता ‘गन्यमान्य बुवा’ होइनन्, आफ्नो […]

राजनीति तात्यो, भोट माग्दै कांग्रेस नेत्री प्रियंका डोको भिरेर चिया बगानसम्मै

चुनाव नजिकिएका बेला नेताहरू मतदातालाई फकाउन के–के गर्छन् ? भारतको आसाम प्रदेशमा हुन लागेको विधानसभा निर्वाचनका लागि भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी वाड्रा डोको भिरेर चिया बगानसम्मै पुगेकी छन् । सोमवारदेखि आसामको चुनावी अभियानमा रहेकी प्रियंका नृत्य गरिरहेको अवस्थामा समेत देखिएकी थिइन् । मंगलवार उनी चिया बगानमा पुगेकी छन् । आसामको तेजपुरमा हुन लागेको जनसभाअघि प्रियंकाले चिया बगानमा पुगेर महिला मजदुरसँग भोट मागेकी छन् । आसान निर्वाचनमा चिया बगान मजदुरको मुद्दा बलियो रहेको छ । चिया बगानबाट...