खेतमै पुगेर भोट माग्दै उमेदवार

सुर्खेत । कर्णाली प्रदेशका कृषकलाई यति बेला धानबाली भित्र्याउन र जोतखनको चटारो छ । उमेदवार पनि खेतमै पुगेर भोट माग्न थालेका छन् । अहिले कर्णालीका विभिन्न जिल्लामा उमेदवार खेतबारीमा पुगेर कृषकसँग भोट माग्दै गरेका दृश्य देखिन्छ । धान भित्र्याउने कामले दिनभर खेतबारीमा रहने कृषकसँग भेटघाट, परिचय र भोट माग्न उमेदवार खेतबारीमै...

सम्बन्धित सामग्री

मेलापात छाडेर उम्मेदवार भेट्दै मतदाता

एकातिर नजिकिँदै गरेको तिहार, अर्कोतिर बाली भित्र्याउने चटारो । यी दुवै चटारोलाई पर सार्दै स्थानीय भने भोट माग्दै आइपुगेका उमेदवार भेट्न व्यस्त छन् । ‘बेसीमा धान पहेँलपुर भएको छ, नेता आउने थाहा पाएपछि दुई दिन धान काट्ने मेलो पर धकेलेर यता आएँ,’ सैंपुमा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका पूर्णबहादुर तामाङलाई भेट्न आएका सन्तबहादुर सुनुवारले भने ।

नागेशलाई भोट माग्दै डिला संग्रौला

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रौलाले कांग्रेसका विराटनगर महानगरपालिकाका मेयरका उमेदवार नागेश कोइरालालाई भोट मागेकी छिन् ।

नागेशलाई भोट माग्दै डिला संग्रौला

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रौलाले कांग्रेसका विराटनगर महानगरपालिकाका मेयरका उमेदवार नागेश कोइरालालाई भोट मागेकी छिन् ।

हजारको नोट राखेर भोट मागेको हो/होइन २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आदेश

काठमाडौं । निर्वाचन आयोगले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१० को वडाध्यक्ष पदका उमेदवार अमृत खनाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आदेश दिएको छ । मतदाताको पाउमा एक हजारको नोट राखेर भोट माग्दै गरेको फोटोसहितको समाचार सार्वजनिक भएपछि आयोगले उनीसँग स्पष्टीकरण मागेको हो । "तपाईंले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको फोटोसहितको समाचार...

मतदानस्थलमा प्रतिनिधिलाई प्रभावित पार्दै, भोट माग्दै सभापतिका उमेदवार

काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि अहिले दोस्रो चरणको मतदान भइरहेको छ । सोमबार भएको मतदानमा कुनै पनि उमेदवारको ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि आज दोस्रो चरणमा मतदान भएको हो । राष्ट्रिय सभागृहस्थित मतदानस्थलमा मतदातालाई प्रभावित पार्न सभापतिका उमेदवारद्वय शेरबहादुर देउवा र डा. शेखर कोइराला मतदानस्थलमा नै  छन् । उनीहरू अन्य नेताहरूसहित...

मतदाता समक्ष भोट माग्दै गगन थापा (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । मतदानका लागि मतदाता लाइनमा बसेका छन् ।  मतदान सुरु हुनै लाग्दा उमेदवारहरु भोट मागिरहेका छन् । महामन्त्रीका उमेदवार गगन थापा पनि मतदातासमक्ष भोट मागिरहेका छन् । उनी शेखर कोइरालाको प्यानलबाट महामन्त्रीका उमेदवार हुन् ।  बिहान ८ बजेबाट...

ओलीले बादललाई भोट माग्दै भने– निर्णयको विपक्षमा उभिनु कल्पनाबाहिरको कुरा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष  तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई भोट हाल्न अपिल गरेका छन् ।  “यस निर्वाचनमा हाम्रो एकतावद्ध सङकल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाइमा पुर्याउने छ । अतः यस निवाचनमा पार्टीका उमेदवार रामबहादुर थापालाई सूर्य...

नेता बिष्ट भोट माग्दै, खेतबारी धाउँदै - Naya Patrika

गुल्मीमा चुनावी सरगर्मी बढ्दै गएको छ । गुल्मीमा दुई प्रतिनिधि तथा चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । अहिले सवै पार्टी र उमेदवार विभिन्न आम सभा र भेलाहरुमा व्यस्त...पूरा पढ्नुहोस् »

एउटै पदका दुई उमेदवार एकआपसमा भोट माग्दै

ज्ञानमणि नेपाल कालोटोपी, काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका १० चण्डेनीमण्डनका नेकपा एमालेका वडा अध्यक्ष उमेदवार गणेश प्रसाद नेपाल र नेपाली काँग्रेसका सोहि पदका उमेदवार विष्णुमणि नेपाल एक आपसमा भोट माग्दै गाउँ गाउँ डुल्ने गरेका छन् । यसभेगमा