बाँदरले बाली नष्ट गर्न थालेपछि किसान चिन्तित

तेह्रथुमको ग्रामीण क्षेत्रमा लगाइएको अन्नबाली बाँदरले नष्ट गर्न थालेपछि किसान चिन्तित भएका छन् । भित्र्याउन तयार भएको मकैबाली बाँदरले नष्ट गर्न थालेसँगै किसान चिन्तित बनेका हुन् ।

सम्बन्धित सामग्री

पाक्न लागेको हिउँदेबालीमा असिनाले क्षति

धादिङको उत्तरी क्षेत्रमा हावाहुरीसँगै परेको असिना पानीले दिउँदेबाली नष्ट गरेको छ । उत्तरी क्षेत्रको विकटमा पर्ने अधिकांश गाउँबस्तीमा लगाएको बाली नष्ट भएपछि किसान चिन्तित भएका छन् । वर्षदिनभरी खानका लागि लगाएको अन्नबाली क्षणभरैमै सखाप भएपछि किसान चिन्तित भएका हुन् । शनिबार दिउँसो परेको असिना पानीले गहुँ, मकै, जौ, सागलगायत हिउँदेबाली नष्ट गरेको गङ्गाजमुना गाउँपालिका–१ रिगाउँस्थित …

बाँदरको आतङ्क : भित्र्याउनै नपर्ने गरी मकैबाली सखाप

बागलुङ- बडिगाड गाउँपालिका–३ सिसाखानीको बाँयचौर निवासी फारम घर्तीले गत वर्ष पाँचमुरी मकै भित्र्याएको बारी अहिले बाँदरले रित्तै बनाइदिएको छ । बसाइँसराइका कारण बाँदर बस्तीमा आएपछि यस वर्ष मकै भित्र्याउनै नपर्ने गरी बाँदरले बाली नष्ट भएपछि फारमसहित जीवन घर्तीलगायत बाँयचौर गाउँका सबै किसान चिन्तित छन् । बाँदरले मकैबारीमा क्षति पुर्‍याएपछि यहाँका किसान चिन्तामा परेका छन् । […]

असिना पानीले बाली नष्ट, किसान चिन्तित

चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका किसान शनिबार परेको असिना पानीले बाली नष्ट गरिदिँदा चिन्तित भएका छन् ।

जङ्गली जनावरद्वारा बालीनाली नोक्सान

काठमाडौँ,६ साउन । जिल्लामा जङ्गली जनावरले बालीनाली नोक्सानी गर्न थालेका छन् । दुम्सी, बाँदर, बँदेललगायतका जनावरले यहाँका गाउँघरमा किसानले लगाएका बाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् । मकै हुर्किने र घोगा लाग्ने बेलामा जङ्गली जनावरले खाएर तथा भाँचेर नष्ट गर्न थालेपछि किसानलाई समस्या भएको छ । जिल्लाका बोगटान फुड्सिल, जोरायल, बर्छैन, कपल्लेकी, रानागाउँ, […]

वर्षाले पाकेको धान बाली नष्ट

वर्षाले पाकेको धान बाली नष्टवर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् ।  धानलाई वर्षाले झार्नुका साथै बोटसमेत ढलेका छ । भित्र्याउने समयमा पानीले क्षति पु-याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताए ।“धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उनले भने, “एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खा

मकैमा फौजी किराको प्रकोप

तेह्रथुम जिल्लाको ग्रामीण क्षेत्रमा फैजी किराले मकै खेती नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । अघिल्लो वर्षपनि फौजी किराको मारमा परेका किसानलाई यस वर्ष पनि सोही समस्याले सताएको छ यस वर्ष समयमै पानी परेकाले मकै राम्रो उत्पादन हुने आशा गरेपनि फौजी किराले बाली नष्ट गरेपछि निशास बनेको छथर गाउँपालिका ३ पञ्चकन्याका स्थानीय गीता थापा बताउँछिन् […]

असिनाले आलु बाली नष्ट, किसान चिन्तित

मकवानपुरको थाहा नगरपालिका–३ का सुरज मोक्तानले १९ रोपनीमा आलु बाली लगाएका थिए । तर, शुक्रबार साँझ लगातार दुई घण्टाभन्दा बढी समय हुरीबतास र चट्याङसँगै परेको असिनाका कारण सबै नष्ट गरेको छ ...

तराईका जिल्लामा फैलिन थाल्यो सलह, बाली खान थालेपछि किसानलाई चिन्ता

भारतबाट नेपाल भित्रिएको सलह तराईका जिल्लामा फैलिएर बाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् । सर्लाहीको

आलु र गोलभेडा डढुवाको सङक्रमणले किसान चिन्तित

वर्षापछिको शीतलहरसँगै लामो समयसम्म भएको चिसो मौसमका कारण कैलाली र कञ्चनपुर जिल्लाको आलु, गोलभेडा खेतीमा डढुवा रोगको संक्रमण भइ नष्ट हुन थालेको छ । बालीमा डढुवाको संक्रमण फैलिएर बाली नष्ट हुन थालेपछि किसान चिन्तित बनेका छन् । कैलालीका किसान नारायण चौधरीले डढुवाको समस्याले आलु र गोलभेडा बाली नोक्सान पु¥याएको गुनासो गरे । उनले भने, “पाँच कठ्ठामा आलुखेती गरिएको थियो, अहिले चिसोका कारण रोग लागेर नोक्सान पु-याएको छ ।”

असिनाले बाली नष्ट : किसान चिन्तित

चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका किसान शनिबार परेको असिना पानीले बाली नष्ट गरिदिँदा चिन्तित भएका छन् । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली नसप्रेको अवस्थामा पाक्नै लागेको हिउँदेबालीसमेत असिनाले नाश गरिदिएपछि किसान चिन्तित भएका हुन् ।