काठमाडौं: मलेसियामा जारी एसीसी महिला टी २० च्याम्पियनसिप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईसँग पराजित भएको छ। किनरारा ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाली टोली हङकङसँग ७ विकेट पराजित भएको हो।
टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको थियो। नेपालका लागि…