काठमाडौं, (नेस) । डिशहोमले ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएकोछ । कम्पनीले यसअघि बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबर नेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो । गत साउनदेखि रोकिएको योप्याकेज पुनःसञ्चालनमा ल्याइएको डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले बताउनुभयो । यसअन्तर्गत ग्राहकले एक महिनाका […]