काठमाडौँ– नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एशोसिएसन अफ नेपालले इन्टेरियरमा हस्तकलालाई समायोजन गर्ने आइडिया प्रदान गर्ने प्रतिस्पर्धाका तीन जनालाई आइडिया आइकन २०२१ को टाइटल प्रदान गरेको छ। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच इन्टेरियर डिजाइनमा हस्तकलालाई समायोजन गर्दै हस्तकलालाई व्यवसायिक रुप दिन सकिने सन्दर्भमा आफ्नो अवधारणा प्रस्तुत गरी विजेता भएका तीन जनालाई आइडिया आइकन […]